शिक्षा-स्वास्थ्य

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना सङ्क्रमण

   
वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ । बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना सङ्क्रमण भइसकेको छ । ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा भागलिन पुगेका थिए । एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए । गत जुनको अन्त्यमा ट्रम्पसँग
डेंगु संक्रमित १५०० नाघे

डेंगु संक्रमित १५०० नाघे

   
काठमाडौँ। नेपालमा यस वर्ष डेंगु संक्रमितको संख्या १ हजार ५४४ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार सन् २०२३ यता १ हजार ५३३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । यो वर्ष डेंगुको संक्रमण सबैभन्दा धेरै काठमाडौंमा देखिएको छ । काठमाडौं जिल्लामा १८३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै झापामा १२३, चितवनमा ९०, मकवानपुरमा ७०, ओखलढुंगामा ५३, तनहुँमा ५३ र डोटीमा ५० जना
कोरोनाविरूद्धका १६ लाख ६८ हजार मात्रा खोप काठमाडौँ आइपुग्‍यो

कोरोनाविरूद्धका १६ लाख ६८ हजार मात्रा खोप काठमाडौँ आइपुग्‍यो

   
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ नामक १६ लाख ६८ हजार चार सय ८० मात्रा खोप ल्याएको जनाएको छ । स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाकी फार्मेसी अधिकृत निशा पराजुलीका अनुसार वयस्क (१२ वर्षभन्दा माथिका) १६ लाख एक हजार दुई सय ८० मात्रा र बालबालिका (६ देखि १२ वर्षमुनिका) लागि ६७ हजार दुई सय मात्रा खोप ल्याएको जानकारी दिए । यही असार १
एसईई नतिजा सार्वजनिक

एसईई नतिजा सार्वजनिक

   
काठमाडौँ। एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। जसमध्ये १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षा
एसईईको नतिजा भोलि बिहान सार्वजनिक गरिने

एसईईको नतिजा भोलि बिहान सार्वजनिक गरिने

   
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बिहीबार) बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए । त्यसका लागि बिहान ७ बजे बोर्डको बैठक बस्ने अध्यक्ष शर्माले बताए । बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले बिहीबार सार्वजनि
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

   
काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आजअपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनको धारणा छ । कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नत
हजका क्रममा कम्तीमा १ हजार ३०१ जनाको मृत्यु: साउदी अरब

हजका क्रममा कम्तीमा १ हजार ३०१ जनाको मृत्यु: साउदी अरब

   
रियाद। हजको समयमा कम्तीमा १ हजार ३०१ जनाको मृत्यु भएको साउदी अरबले जनाएको छ । यसमा धेरैजसो अनधिकृत तीर्थयात्रीहरू छन् जो तीव्र गर्मीमा लामो दूरी हिँडेका थिए। यस वर्षको तीर्थयात्रा तातो लहरको लहरको समयमा भएको थियो । कहिलेकाहीँ तापमान ५० डिग्री सेल्सियस भन्दा बढी थियो। मर्नेहरू मध्ये तीन चौथाइ भन्दा बढीसँग त्यहाँ जान आधिकारिक अनुमति थिएन र पर्याप्त आश्रय बिना चर्को घाममा हिँडेको साउदी समाचार एजेन्
त्रिविको शैक्षिक क्यालेण्डर: परीक्षा लिएको ३ महिनामा नतिजा

त्रिविको शैक्षिक क्यालेण्डर: परीक्षा लिएको ३ महिनामा नतिजा

   
काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ। बिहीबार उपकुलपति कार्यालयमा विभिन्न २० वटा विद्यार्थी संगठनका प्रतिनिधिलाई बोलाएर त्रिविले शैक्षिक क्यालेण्डर सार्वजनिक गर्नुका साथै त्यसको कार्यान्वयनका लागि उनीहरुको प्रतिवद्धता मागेको छ। शैक्षिक क्यालेण्डर अनुसार सेमेस्टर प्रणालीमा परीक्षा लिएको ३ देखि ४ महिनाभित्रमा नतिजा प्रकाशन हुनेछ। के छ प्
कक्षा १२ परिक्षा: कालिकोटमा तीन जना नक्कली परिक्षार्थी पक्राउ

कक्षा १२ परिक्षा: कालिकोटमा तीन जना नक्कली परिक्षार्थी पक्राउ

   
कालिकोट। जिल्लामा नक्कली परिक्षार्थी पक्राउपर्नेको संख्या बढेको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटले तिलागुफा नगरपालिका–६ स्थित सत्यदेवी परीक्षा केन्द्रबाट २६ वर्षीय पम्ब बिष्टलाई पक्राउ परेको छ। प्रहरीकाअनुसार कालीका माध्यमिक विद्यालय छाप्रे ७ बाट कक्षा १२ मा अध्ययनरत प्रकाश पन्थीको परीक्षा दिदैगरेको भेटिएपछि पक्राउ परेका हुन्। पन्थी भने फरार छन्। यसअघि पञ्चदेव परीक्षा केन्द्रबाट दुई जना नक्कली
खरबुजा खाएपछि नखानुस् यी चिजहरू

खरबुजा खाएपछि नखानुस् यी चिजहरू

   
काठमाडौँ। गर्मीको मौसम सुरु हुनासाथ बजारमा जताततै खरबुजा देखिन्छ। यो रसिलो फल खान त स्वादिलो हुन्छ नै यसको सेवनले ताजगी र शीतलताको अनुभूति पनि गराउँछ। बच्चादेखि बुढाबुढीसम्म हरेक उमेर समूहका मानिसलाई यो फल मन पर्छ। यो फलको स्वाद त मिठो छ नै हाम्रो स्वास्थ्यको लागि पनि यो लाभदायक छ। तर, खरबुजा खाने बित्तिकै खान नहुने केही चीजहरू पनि छन् । के हुन् ती चिजहरू रु अनि किन खानु हुँदैन आजको यस लेखमा हाम