शिक्षा-स्वास्थ्य

विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ

विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ

   
काठमाडौँ। राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो । आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ । पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ । उता, भारतको नया
प्रदूषकले प्रदूषण बापतको क्षतिपूर्ति तिर्नुपर्छ: राष्ट्रपति पौडेल

प्रदूषकले प्रदूषण बापतको क्षतिपूर्ति तिर्नुपर्छ: राष्ट्रपति पौडेल

   
बाकु। राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचHigh-level session of world leaders at the 29th Conference of Parties (COP-29)बार यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गरेका हुन् । ‘हिमालको सुरक्षा
देशभर २७ हजारभन्दा बढी डेंगु सङ्क्रमित

देशभर २७ हजारभन्दा बढी डेंगु सङ्क्रमित

   
काठमाडौँ। देशभरका २७ हजारभन्दा बढी डेंगु सङ्क्रमितमध्ये आधा बिरामी गण्डकी प्रदेशमा देखा परेका छन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्याङ्क अनुसार देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जनामध्ये गण्डकीमा प्रदेशका १३ हजार ६९८ जनामा डेंगु सङ्क्रमण देखा परेको हो । देशभर माघ यता डेंगु पुष्टि भएको सङ्ख्यामध्ये ५० प्रतिशत बिरामी यही प्रदेशमा छन् । यस्तै, बाग्मती प्रद
तीन दिने स्त्रीरोग विशेषज्ञ तथा अर्थोपेडिक स्वास्थ्य शिविर सम्पन्न

तीन दिने स्त्रीरोग विशेषज्ञ तथा अर्थोपेडिक स्वास्थ्य शिविर सम्पन्न

   
कालिकोट जिल्लाको रास्कोट अस्पतालमा ३ दिने स्त्री रोग विशेषज्ञ तथा अर्थोपेडिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । डक्टर्स फर नेपाल र कर्णाली स्वास्थ्य विज्ञान  प्रतिष्ठान जुम्लाको आयोजना रहेको ३ दिने स्वास्थ्य शिविरमा करिव १ हजार जनाले सेवा पाएको प्रतिष्ठानका उपकुलपती डा. मंगल रावलले बताए । रावलले बताए अनुसार हाडजोर्निका करिब ८ सय र स्त्रीरोग र प्रसुती रोग सम्बन्धिका ६ सय बिरामिले सेवा पाएका हु
कोरोना बीमाको रिटमा भएन अन्तरिम आदेश जारी

कोरोना बीमाको रिटमा भएन अन्तरिम आदेश जारी

   
काठमाडौँ।  सर्वोच्च अदालतले कोरोना बीमाको रकम दाबी गर्दै दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ । रिट निवेदकले अन्तरिम आदेश माग गरे पनि अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले हालसम्म किन कोरोना बिमा बापतको रकम भुक्तानी नभएको हो भन्दै सरकारसँग जवाफ माग गरेको हो। सर्वोच्चले मुद्दालाई छिटो किनारा गर्नुपर्ने भन्दै अग्राधिकार पनि प्रदान गरेको छ। न्यायाधीश अब्दुल अजीज मुसलमा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

   
कालिकोट। आज हुने भनिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि सम्पूर्ण तयारीका बाबजुद अन्तिम समयमा उक्त कार्यक्रम स्थगित गरिएको हो। दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुँदैथिए। स्थापना भएको १३ वर्षपछि गर्न लागिएको दीक्षान्त समारोह स्थगित गएिको प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्ग
प्रा.डा.चोखानी हिमाल अस्पतालमा नियुक्त

प्रा.डा.चोखानी हिमाल अस्पतालमा नियुक्त

   
काठमाडौँ। प्रा.डा.रमेश चोखानी हिमाल अस्पतालमा सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्टका रुपमा नियुक्त हुनुभएको छ। हिमाल अस्पतालमा एक विशेष कार्यक्रममा बरिष्ठ परामर्शदाता पल्मोनोलोजिस्ट तथा ब्रोन्कोस्कोपिस्ट प्राध्यापक डाक्टर रमेश चोखानीलाई नियुक्त गरिएको अस्पतालका प्रवन्ध निर्देशक नविन ताम्लीले जानकारी दिनुभयो। प्रा.डा.चोखानीलाई अस्पतालका कार्यकारी अध्यक्ष प्रा.डा.लोकविक्रम थापाले पुष्पगुच्छा, खादा मा
शिशुको लैङ्गिक अनुपातमा नेपाल चीनकै बाटोमा

शिशुको लैङ्गिक अनुपातमा नेपाल चीनकै बाटोमा

   
काठमाडौँ। नेपालमा ११२ बालक जन्मिँदा १०० बालिकाको जन्म हुने गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयको एउटा प्रतिवेदनले देखाएपछि विज्ञहरूले उक्त असन्तुलनले आउँदा वर्षमा गम्भीर सामाजिक समस्या निम्त्याउने सक्ने भन्दै सचेत गराएका छन्। उक्त असन्तुलनलाई अप्राकृतिक भन्दै उनीहरूले भविष्यमा पुरुषहरूले विवाह गर्नका लागि नेपाली महिला पाउन नसक्ने अवस्था समेत निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन्। शु
कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने

   
काठमाडौँ। कक्षा १२ ग्रेड वृद्धि (मौका परीक्षा) आगामी भदौ २५ र २६ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । दुई विषयमा एनजी  (नन ग्रेडेड) आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने
आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

   
काठमाडौँ। आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ । संस्कृत श