जेनजी आन्दोलनमा भएको आगजनी स्वीकार्य छैन: मुख्यमन्त्री कँडेल
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका नाममा तोडफोड र आगजनी स्वीकार नभएको बताएका छन्।आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई फरक ढंगले प्रयोग गरिएको बताएका हुन्।
उनका अनुसार गणतन्त्र ल्याउने अभियानमा सक्रिय युवासमेत भड्काइएका कारण अप्रिय घटना भएका हुन्।संघीय राजधानी काठमाडौंमा घटेका अप्रिय घटनाको असर कर्णालीमा समेत दे








