देशमा झन् संकट आउने खतरा छ: महासचिव भूसाल
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) महासचिव घनश्याम भूसालले आगामी वर्षमा देशमा झन् ठूला संकट आउने सक्ने पूर्वानुमान गर्नुभएको छ।
नयाँ वर्ष २०८२ को शुभकामना सन्देश जारी गर्दै महासचिव भूसालले उक्त अनुमान गर्नुभएको हो। मुलत राज्य सत्ताको नेतृत्व गरिरहेको एमालेका कारण मुलुकले संकट ब्यहोरी रहेको महासचिव भूसालको दाबी छ।
सामाजिक सञ्जाल फेशबुकमार्फत भन्नुभएको छ, ‘सत्तालम्पट नेतृत्वले गर्दा मुलुकले एकपछि अ









