राजनीति

पद्मकन्या कलेजको छात्रावासको भोजनमा खाद्य स्वच्छता कमजोर

पद्मकन्या कलेजको छात्रावासको भोजनमा खाद्य स्वच्छता कमजोर

   
काठमाडौँ। पद्मकन्या कलेजको क्यान्टिन र छात्रावासको भोजन गृहमा खाद्य स्वच्छता कमजोर देखिएको छ। काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनका क्रममा ती स्थानमा आधारभूत आचरणमा पनि कमजोर भेटिएको फुड टेक्नोलोजिष्ट अनिल बस्नेतले जानकारी दिए। यो कलेज महानगरपालिकाको वडा नम्बर २८ बागबजारमा पर्छ। अनुगमनमा देखिएको अवस्थाका विषयमा जानकारी दिँदै फुड टेक्नोलोजिष्ट अशोक पराजु
एकीकृत समाजवादीका ५२६ जेनजीद्वारा पार्टी पुनर्गठनको माग

एकीकृत समाजवादीका ५२६ जेनजीद्वारा पार्टी पुनर्गठनको माग

   
काठमाडौँ। एकीकृत (समाजवादी) को विभिन्न पार्टी कमिटीमा रहेका ५२६ जना जेनजीहरुले अन्य दलसँगको गठजोडको बहस छाडेर पार्टी पुनर्गठनमा लाग्नुपर्ने बताएका छन् । सामूहिक अपिल जारी गर्दै उनीहरूले अहिलेको नेतृत्व सम्मानजनक अभिभावकको भूमिकामा बस्दै पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित जेनजीले उठाएका विषयलाई सङ्गठित रूपमा पूरा गर्न पार्टीको झन्डामा गोलबन्द हुनुपर्नेमा जोड दिएका छन् । ‘यस कार्य
अध्यक्ष छाड्न तयार छु: प्रचण्ड

अध्यक्ष छाड्न तयार छु: प्रचण्ड

   
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अध्यक्ष पद आफ्नो लागि समान्य भइसकेको दाबी समेत गरे। माओवादीमा दाहालले नेतृत्व छाड्नुपर्ने आवाज उठ्न थालेको छ। सोही आवाजप्रति लक्षित गर्दै उनले देश बचाउनको लागि आफूले जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बत
पार्टी एकताको आधार पूर्ण छैन: दामोदर अर्याल

पार्टी एकताको आधार पूर्ण छैन: दामोदर अर्याल

   
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा पार्टी प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्। हाल भारतमा उपचारत रहेका नेता अर्यालले पार्टी एकताका सम्बन्धमा माथिल्ला कमिटीले निर्णय गरेर नहुने भन्दा उक्त माग गरेका छन्। उनले लेखेका छन, ‘हालै हाम्रो पार्टी नेकपा ९एकीकृत समाजवादी० ले वामपन्थी,कम्युनिस्ट र समाजवादी पार्टीहरुसंग गरिने भनिएको एकताको
‘फुटेर होईन, जुटेर संकटको सामना गरौँ’

‘फुटेर होईन, जुटेर संकटको सामना गरौँ’

   
मुलुक यतिवेला ठूलो संकट र एकखालको विपत्तिको सामना गरिरहेको छ । २०८२ भाद्र २३ को नरसंहार र २४ गतेको अपराधिक विध्वंशले निम्त्याएको संकटले पार पाउने मेसो देखिन्न । तर, प्रमुख राजनीतिक दलभित्र यतिबेला नेतृत्व हस्तान्तरण चर्चा चलिरहको छ । यस विषयले मलाई पनि अछुतो राख्न सकेको छैन । खासगरी मेरो आस्थावान् पार्टी नेपाली कांग्रेसभित्र अहिले चलिरहेको नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयले मलाई थप सोच्न र
कर्णाली प्रदेश सरकारले मनायो संविधान दिवस

कर्णाली प्रदेश सरकारले मनायो संविधान दिवस

   
सुर्खेत। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ कर्णाली प्रदेश सरकारले पनि मनाएको छ। संविधान जारी भएको एक दशक समयका अवसरमा प्रदेश सरकारले शुक्रबार राजधानी वीरेन्द्रनगरमा औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो। कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, सभामुख नन्दा गुरुङ, सबै दलका सांसद, कर्मचारी तथा स
पार्टी र नेतृत्व पुनर्गठन नगरी जनतामा जान किमार्थ सम्भव छैन: घनश्याम भूसाल

पार्टी र नेतृत्व पुनर्गठन नगरी जनतामा जान किमार्थ सम्भव छैन: घनश्याम भूसाल

   
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउन पार्टी पुनर्गठन पहिलो सर्त भएको बताएका छन्। जेन–जी आन्दोलन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्दै उनले पार्टी सचिवालय बैठकमा पार्टी र नेतृत्व पुनर्गठनको प्रस्ताव अघि सारेका हुन्। 'जनतामा नयाँ आशा र विश्वास सिर्जना गर्न, लोकतान्त्रिक प्रक्रियालाई सबल बनाउन, मुलुकको रूपान्तरणकारी नीति–कार्यक्रमका आधारमा राज

सुशीला कार्की बनिन् अन्तरिम सरकार प्रमुख

   
काठमाडौँ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकार प्रमुख बनेकी छन्। योसँगै उनी देशले पहिलो महिला नेतृत्व पाएको छ। राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीको आजै केहीबेरपछि शपथ ग्रहण खाएकी छन्। योसँगै उनी देशको पहिलो महिला नेतृत्वको रुपमा बागडोर सम्हाल्न पुगेकी हुन्। राष्ट्रपति पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका
प्रधानमन्त्री ओली तत्काल राजिनामा देउ

प्रधानमन्त्री ओली तत्काल राजिनामा देउ

   
'जेन जी आन्दोलनप्रति समर्थन नगर्ने हो भने मुर्दा सावित भइने छ।' सबैभन्दा पहिले जेन जी आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्ति गर्दछौँ । घाइतेहरूको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछौँ । नयाँ पुराना राजनीतिक दलका शीर्ष नेताहरूको लाचारी, अयोग्यता, अक्षमता, दम्भ, घमण्ड, अटेरीपन, भ्रष्टमती, नातावाद, कृपावाद, बेरोजगारी जस्ता कुराहरूबाट आक्रोशित बनेको जेन जी पुस्ताको आन्दोलनमाथिको
एकीकृत समाजवादीको कार्यालय तोडफोड

एकीकृत समाजवादीको कार्यालय तोडफोड

   
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड भएको छ । काठमाडौँ को आलोकनगरमा रहेको पार्टी कार्यालयमा तोडफोड भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए । नेता ज्वालाका अनुसार ढुंगामुढाबाट कार्यालयका र झ्यालका सिसाहरू फुटेका छन् । त्यस्तै गेट समेत तोडफोड गरिएको छ । आन्दोलनकारीले आगो समेत लगाउने प्रयास गरेका थिए । तोडफोडपछि प्रहरीले सुरक्ष