के-के सामान विदेशबाट आउँदा ल्याउन पाइन्छ ?
काठमाडौँ। सरकारले विदेशबाट फर्किने नेपालीले भन्सार छुटमा ल्याउन पाउने, भन्सार तिरेर ल्याउन पाउने र भन्सार तिरेर पनि ल्याउन नपाउने सामानको विवरण सार्वजनिक गरेको छ ।
आर्थिक ऐन २०८१ ले गरेको व्यवस्था बमोजिम अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यसको जानकारी दिएको हो ।
यस अनुसार अघिल्लो वर्षको व्यवस्था भन्दा यसवर्ष सामान्य हेरफेर भएका छन् । यहाँ विदेशबाट आउँदा भन्सार छुटमा ल्याउन पाउने, भन









