नेकपाका महासचिव विप्लव गहुँ बारीमा (भिडियोसहित)



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव जनताको गहुँ बारीमा पुगेका छन्।

महासचिव विप्लव भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आएपछि हाल कपिलवस्तुमा बस्दै आएका छन्। सरकारसँग गत फागुन २१ गते विप्लव नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेको थियो।

विप्लव कपिलवस्तुमा जनताको गहुँ बारीमा कार्यकर्तासँग गहुँ काटेको भिडियो समाजिक सञ्जालमा भाइरल बनेको छ।

यो पनि पढ्नुहोस्

नेकपा महासचिव विप्लव काठमाडौंमा

गलत बाटो हिडेर गन्तव्यमा पुगिदैन: महासचिव विप्लव