पर्यटन वर्ष २०२० लाई पर्खिरहेछ इलामको कन्याम (फोटोफिचर)



पूर्वको एक पर्यटकीय गन्तव्य हो, इलामको कन्याम चियाबारी। जहाँ देश तथा विदेशका मानिसहरूको आगामन हुन्छ। विश्व बजारमा इलामको चिया प्रख्यात छ।

कन्यामको सेल्फि डाँडोबाट देखिने रमणीय दृश्यहरूले सबैको मन तान्न सफल हुन्छन्। हल्दिबारी डटकम (haldibari.com) का प्रधान सम्पादक नेत्र विक्रम विमलीले आफ्नो क्यामेरामा कैद गरेका तस्बिरहरू: