तस्बिरमा महाकालीबारी



सुदूरपश्चिम प्रदेश अन्तरगत कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको गाउँ। जहाँ किसान नेता भीमदत्त पन्तको शालिक छ। गत वर्ष आजकै दिन गजलकार, पत्रकार कपिल अञ्जानले यि सुन्दर तस्बिर आफ्नो क्यामेरामा कदै गरेका थिए।

तस्बिर: कपिल अन्जान