कर्णाली सरकारद्वारा सुरक्षा रणनीति र पर्यटन गुरुयोजना स्वीकृत



सुर्खेत। कर्णाली प्रदेश सरकारको मंसिर ११ गते बसेको मन्त्रीपरिषदको बैठकले ९ वटा महत्वकांक्षि निर्णयहरु अघि सारेको छ।

भूमि, व्यवस्था तथा सहकारी मन्त्री एवं सरकारकी प्रवक्ता विमला केसीका अनुसार प्रदेशको सुरक्षा मापदण्ड, सुरक्षा रणनीति, पर्यटन गुरुयोजना स्वीकृतलगायतका निर्णयहरु गरिएका छन्।

त्यस्तै उक्त वैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा दैलेका सर्वराज खड्का र मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा सुर्खेतका झकबहादुर मल्ललाई नियुक्ति गरिएको छ।

हेर्नुहोस् निर्णय