फूलमा माहुरी डुल्ने बेलामा (फोटो फिचर)



काठमाडौँ। रचनाकार एकनारायण भण्डारीको लय/शब्द रहेको गीत हो, ‘फूलमा मौरी डुल्ने बेलामा’। जुन गीत एक समय सर्वाधिक चर्चा र लोकप्रिय बनेको थियो।

लोक तथा दोहोरी गायक राजु परियार र गायिका देवी घर्तीको संयुक्त स्वर रहेको उक्त गीतमा स्कुले प्रेमदेखि युद्धका पीडासम्म, कोदो रोप्दा लाएको पिरतीदेखि, तोरी फुल्ने बेलामा छुटेका कारुणीक शब्दहरु समावेश छन्। फोटो फिचर शीर्षकका लागि हामीले सो गीतको स्मरण गरेका हौं।

तस्बिर: विनोद कटुवाल