Tag: yogesha bhattarai

एमालेमा तेस्रो धार ‘यता न उता’

एमालेमा तेस्रो धार ‘यता न उता’

   
काठमाडौँ। नेकपा एमालेभित्र फेरि लफडा सुरु भएको छ। नेकपा एमालेका केही नेताहरुले पार्टी विवाद समाधान गर्ने क्रममा गरिएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाउन थालेका छन्। तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा शुक्रबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष डा.भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि जारी भएको अन्तरपार्टी निर्देशन (अपानि) को कार्यान्वयन नभए
‘तिहार सामाजिक सद्भाव अभिवृद्धि गर्ने पर्व हो’

‘तिहार सामाजिक सद्भाव अभिवृद्धि गर्ने पर्व हो’

   
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालीको महान् पर्व शुभ दीपावली 'तिहार' को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्। तिहारको अवसरमा शनिबार शुभकामना सन्देश दिँदै मन्त्री भट्टराईले उज्यालो पर्वले सम्पूर्ण नेपालीको मुहारमा सुख छाउन सकोस्, आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र स
आलोचना गर्नेहरु नजानेर गरिरहेका छैनन्: मन्त्री भट्टराई

आलोचना गर्नेहरु नजानेर गरिरहेका छैनन्: मन्त्री भट्टराई

   
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन वर्ष २०२० लाई सफल पार्न फोटो पत्रकारहरुको पनि ठूलो भूमिका रहने बताएका छन्। राष्ट्रिय फोटो पत्रकार समूहले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्। मन्त्री भट्टराईले राष्ट्रिय फोटो पत्रकार समूहद्वारा प्रकाशित नेपाल दर्शन २०२० नामक फोटो पुस्तक विमोचन समेत गरेका छन्। उनले भने,‘यो पुस्तकले भ्रमण