Tag: vijay gachdar

काँग्रेस नेता विजय गच्छदारको सांसद पद निलम्बन

काँग्रेस नेता विजय गच्छदारको सांसद पद निलम्बन

   
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विजय गच्छदारको सांसद पद निलम्बनमा परेको छ। बालुवाटार जग्गा प्रकरण गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद निलम्बनमा परेको हो। गच्छदार सुनसरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। भ्रष्टचारको मुद्धा दायर भएसँगै सांसद र केन्द्रीय सदस्यको पद गच्छदारको निलम्बनमा परेको छ। बालुवाटार जग्गा प्रकरणमा सर