Tag: tapendrajung shahi

तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन

तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन

   
काठमाडौँ। नेकपा एमाले माधव पक्षीय अनेरास्ववियूका सचिव तथा आरआर क्याम्पसका सभापति तपेन्द्रबहादुर शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको छ। बिहिबार आरआर क्याम्पसको हलमा अनेरास्ववियुले एक कार्यक्रमको आयोजना गरेर उक्त फोर्स निमार्ण गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता नेपाल समूहको अनेरास्ववियूले अखिर फोर्स गठन गरेको हो। ओली पक्षले युथ फोर्स प
मूल्य वृद्धिको विरोधमा अनेरास्ववियूद्वारा प्रदर्शन

मूल्य वृद्धिको विरोधमा अनेरास्ववियूद्वारा प्रदर्शन

   
काठमाडौँ। सरकारले इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ। एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको भन्दै रञ्जित समूहले काठमाडौँको रत्नराज्य क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरेको छ। कालो पट्टि बाँधेर प्रदर्शनकारीले सडकमा बालेको टायर प्रहरीले हटाएको थियो। प्रदर्शनकारीहरुले केपी ओली सरकारविरुद्ध चर्को नाराबाजी ग
रामकुमारी गिरफ्तारको विरुद्धमा प्रदर्शन (फोटोसहित)

रामकुमारी गिरफ्तारको विरुद्धमा प्रदर्शन (फोटोसहित)

   
काठमाडौँ। नेकपा प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्री पक्राउको विरोधमा नेकपा सम्बद्ध युवा विद्यार्थीले राजधानीको माइतीघर-बानेश्वर क्षेत्रमा चर्को विरोध प्रदर्शन गरेका छन्। फोटो पत्रकार मुकुन्द कालिकोटेका अनुसार माइतीघरदेखि बानेश्वरसम्म भएको प्रदर्शनका क्रममा प्रहरी र अनेरास्विवयूका नेता कार्यकर्ताबीच तनाव भएको छ। प्रदर्शनकारीहरुले निषेधित क्षेत्र आसपासमा ठेलमठेल गर्न खोजेका थिए। झडपमा केही
प्रचण्ड-माधव समूहको मार्चपास

प्रचण्ड-माधव समूहको मार्चपास

   
काठमाडौँ। (नेकपा) प्रचण्ड–माधव समूहले २८ गते गर्न लागेको वृहतसभाको पूर्व सन्ध्यामा मार्चपास गरेको छ। राजधानीको प्रदर्शनीमार्गस्थित वाल्मीकी क्याम्पसबाट सुरु भएको मार्चपास पुतलीसडक, बागबजार, पुरानो बसपार्क, भृकुटीमण्डप हुँदै फेरि वाल्मीकी क्याम्पस आएर सकिएको थियो। बुधबार हुने बृहत सभालाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले स्वयंसेवकहरुलाई निर्देशन दिएका थिएक
अनेरास्ववियूद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन (फोटो फिचर)

अनेरास्ववियूद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन (फोटो फिचर)

   
काठमाडौँ। असंवैधानिक तवरबाट गरिएको संसद विघटनका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूह निकटका विद्यार्थीहरुले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन्। प्रचण्ड-माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीले प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस, नेपाल ल क्याम्पस, वाल्मिकी क्याम्पस र नेपाल कमर्स क्याम्पस मीनभवन आवसपासमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्। अनेरास्ववियूका
लाल्टिन बालेर संसद विघटनको धारा खोजियो (फोटोसहित)

लाल्टिन बालेर संसद विघटनको धारा खोजियो (फोटोसहित)

   
काठमाडौं। नेकपा (प्रचण्ड–नेपाल) समूहको विद्यार्थी संगठन अनेरास्ववियूका नेता रन्जित तामाङले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको एकलौटी निर्णय कुनै हालतमा स्वीकार नभएको बताएका छन्। अनेरास्ववियूले लाल्टिन बालेर प्रतिनिधिसभा विघटनविरुद्ध गरेको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेता तामाङले भने,‘काठमाडौंको बाइस धारामा नुहाएर सुन्धारालाई टेकेर संविधानलाई ‘कू’ गरिएको हो भने केपी ओली जी त
आरआरको झगडा सांगठनिक होईन: सभापति शाही

आरआरको झगडा सांगठनिक होईन: सभापति शाही

   
काठमाडौँ। राजधानीको प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा दुई विद्यार्थी समूहबीच कुटाकुट भएको छ। सोमबार बिहान दुई समूहबीच कुटाकुट भएपछि प्रहरी परिचालन गरिएको थियो। नेविसंघले आफ्ना कार्यकर्तामाथि अनेरास्ववियूले आक्रमण गरेको दाबी गरेको छ। तर, अनेरास्ववियूले भने झगडा सांगठानिक नभएको स्पष्ट पारेको छ। स्वतन्त्र विद्यार्थी युनियन (आरआर) का सभापति तपेन्द्रजंग शाहीले अनेरास्ववियू र ने