Tag: suresh shahi

सातै प्रदेशका कलाकारहरुको स्वरमा ‘मेरो प्यारो नेपाल’ सार्वजनिक

सातै प्रदेशका कलाकारहरुको स्वरमा ‘मेरो प्यारो नेपाल’ सार्वजनिक

   
काठमाडौँ। संगीतकार मनबहादुर पुनद्वारा रचना तथा संगीतवद्ध राष्ट्रिय गीत ‘मेरो प्यारो नेपाल’ सार्वजनिक गरिएको छ। भिडियो समेत निर्माण गरिएको यस गीतमा नेपालको सात प्रदेशकै कलाकारहरुले स्वर दिएका छन्। सात प्रदेशका विभिन्न जाति र समुदायका कलाकारले एकसाथ रेकर्ड गराएको राष्ट्रिय गीत सम्भवतः यो नै पहिलो हो। प्रदेश १ बाट विन्दु राई र पासाङ ल्यामु शेर्पा, प्रदेश २ बाट सरोज खिलाडी, अञ्जली पटेल, रिजवान खान,
जागिर जोगाउन पार्टी परिर्वतन गर्नु भएको हो: संयोजक शाही

जागिर जोगाउन पार्टी परिर्वतन गर्नु भएको हो: संयोजक शाही

   
कालिकोट। नेपाली कांग्रेसको भ्रातृ संगठन तरुणदलका दई जना नगरकमिटी सदस्य नेकपामा प्रवेश गरेका छन्। २५औं जनयुद्ध दिवसका अवसरमा जिल्लाको राष्कोट नगर कमिटी सदस्य कालिविक्रम शाही र मनिमान शाही कांग्रेस पार्टी परित्याग गरेका हुन्। त्यस्तै बिहीबार सम्पन्न कार्यक्रममा कांग्रेसलगायत राप्रपा र अन्य राजनीतिक दलका २० जना नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्। उनीहरुलाई नेकपा नगरकमिटी अध्यक्ष धर्मराज शाही,