Tag: sunita baral

अनेरास्ववियुको अध्यक्षमा बराल

अनेरास्ववियुको अध्यक्षमा बराल

   
काठमाडौँ। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन्। शनिबार सम्पन्न केन्द्रीय सचिवालयको बैठकले नेता बराललाई संगठनको अध्यक्ष चयन गरेको हो। त्यस्तै उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन्। अध्यक्ष ऐन महरसहित पदाधिकारीका नेताहरु विद्यार्थी संगठनबाट विदा लिएका छन्।
सुनिता बरालको ‘समृद्धिप्रतिको संकल्प’ सार्वजनिक

सुनिता बरालको ‘समृद्धिप्रतिको संकल्प’ सार्वजनिक

   
काठमाडौँ। अनेरास्ववियुकी नेता सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुुस्तकको विमोचन गरिएको छ। शनिबार राजधानीको बागबजार स्थित होटेल हार्दिकमा एमालेका महासचिव इश्वर पोखरेलले उक्त पुस्तक विमोचन गरेका हुन्। पोखरेलले नेता बरालको लेखनको प्रसंशा गदै आगामी दिनमा थप प्रगतिको कामना गरेका छन्। साथै महासचिव पोखरेलले ‘समृद्धिप्रतिको संकल्प’ लाई लिएर केही वैचारिक तर्कहरू अघि सारेका थिए। उनले भ
ओलीका समर्थकको नारा: ‘चोलेन्द्र चोर, देश छोड’

ओलीका समर्थकको नारा: ‘चोलेन्द्र चोर, देश छोड’

   
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय अनेरास्ववियुले सर्वोच्च अदालतको परमादेश जलाउने चेतावनी दिएको छ। साथै अनेरास्ववियुले सर्वोच्चका प्रधानान्यायाधीश चोलेन्द्र शरशेर राणाको नाम लिएर चर्को नाराबाजी गरेको छ। ‘परामादेश मान्दैनौं, परमादेश जलाछौं, राणा शासन मान्दैनौं, चोलेन्द्र चोर, देश छोडलगायतका उग्र नाराबाजी गरेका छन्। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट
राजनीतिक निकासका लागि ताजा जनादेश: अनेरास्ववियु

राजनीतिक निकासका लागि ताजा जनादेश: अनेरास्ववियु

   
काठमाडौँ। राजनीतिक निकासका लागि ताजा जनादेशको माग गर्दै सत्तारुढ नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले सडकमा प्रदर्शन गरेको छ। अनेरास्ववियुले शुक्रवार काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो। विद्यार्थीहरूले ‘वि वान्ट इलेक्सन’ (हामी चुनाव चाहन्छौं) को नारा लगाएका थिए। उनीहरूले कांग्रेस, माओवादी केन्द्र सम्मिलित गठबन्धनलाई निर्दलीय गठबन्धनको संज्ञा दिएका छन्।
प्रचण्ड कि सुध्रिनुपर्छ कि सकिनुपर्छ: सुनिता बराल

प्रचण्ड कि सुध्रिनुपर्छ कि सकिनुपर्छ: सुनिता बराल

   
काठमाडौँ। अनेरास्ववियूकी केन्द्रीय नेता सुनिता बरालले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको सहयात्रामा देशको विकास र समृद्धि सम्भव नरहेको स्पष्ट पारेकी छन्। सामाजिक सञ्जाल फेशबुक मार्फत नेता बरालले अध्यक्ष प्रचण्डमाथि संगीन आरोप लगाउँदै कि सुध्रिनु पर्छ कि सकिनु पर्ने बताएकी हुन्। उनले लेखेकी छन्, ‘शुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न अध्यक्ष प्रचण्डले पारिवारिक मोह र अस्थिर प्र
‘शैक्षिक वर्ष खेर फाल्नु हुँदैन, विकल्प खोज्नुपर्छ’

‘शैक्षिक वर्ष खेर फाल्नु हुँदैन, विकल्प खोज्नुपर्छ’

   
काठमाडौँ। अनेरास्ववियूकी केन्द्रीय नेता सुनिता बरालले कोरोना महामारीका कारण अनिश्चित बनेको शैक्षिक क्षेत्रको बारेमा विकल्पको खोजि गर्नुपर्ने बताएकी छन्। विद्यालयका ७० लाख र विश्वविद्यालयका ५ लाख विद्यार्थीहरुको एक शैक्षिक सत्रलाई खेर नफाल्न बराले सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराएकी छन्। उनले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त सुझाव दिएकी हुन्। उनले लेखेकी छन, ‘एक शैक्षिक वर्षमा १ सय
एमसीसीलाई जबरजस्ती इण्डो प्यासिफिकसँग जोड्ने काम हुँदैछ: नेता बराल

एमसीसीलाई जबरजस्ती इण्डो प्यासिफिकसँग जोड्ने काम हुँदैछ: नेता बराल

   
काठमाडौँ। अनेरास्ववियूकी नेता सुनिता बरालले मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ का बारेमा गहिरो वहस हुनु सकारात्मक भएको बताएकी छन्। उनले शनिबार समाजिक सञ्जाल फेशबुकमा आफ्ना धारणा सार्वजनिक गर्दै एमसीसी बहस वर्तमान केपी ओली सरकारले थालेको नयाँ अभ्यास भएको दाबी गरिन्। यस अघिको सरकारले गरेको दुरगामी महत्वको कामलाई जनतामा बृहत बहसमा लगेर ओली सरकारले नयाँ अभ्यासको सुरुवात गरेको उनले दावी गरेकी छन्।