Tag: suja baraili

सुजन बराईलीको ‘मेरो प्यारो मल्लाज गाँउ’ सार्वजनिक

सुजन बराईलीको ‘मेरो प्यारो मल्लाज गाँउ’ सार्वजनिक

   
काठमाडौँ। मल्लाजको धार्मिक तथा पर्यटकिय गन्तव्यलाई गीत र म्युजिक भिडीयोको माध्यमवाट प्रचार प्रसार गर्ने उद्देश्यले चर्चित गायक सुजन बराईलीले नयाँ गित मेरो प्यारो मल्लाज गाँउ बजारमा ल्याएका छन्। पर्वत जिल्लाको जलजला गाउँपालिका स्थित मल्लाजमा जन्मिएका बराईलीले ‘मेरो प्यारो मल्लाज गाउँ’ बोलको गित सार्वजनिक गरेका हुन्। गायक बराईलीले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गीत आफ्नै युटुब च्यानल मल्लाजी म्यु