Tag: sisam shahi

रौतहट जिल्ला सेक्रेटरी शाही र सदस्य बल गिरफ्तार

रौतहट जिल्ला सेक्रेटरी शाही र सदस्य बल गिरफ्तार

   
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी, रौतहट जिल्ला सेक्रेटरी सिसम शाही र पार्टी जिल्ला सदस्य दुर्गा बललाई रौतहट प्रहरीले गिरफ्तार गरेको छ। नारायणी ब्युरोले प्रेस विज्ञप्ति जारी गर्दै माघ १४ गते बिहान ४ बजे रौतहटको सेल्टर घरमा सुतिरहेको अवस्थामा रौतहट जिल्ला सेक्रेटरी सिसम शाही र पार्टी जिल्ला सदस्य दुर्गा बललाई रौतहट प्रहरीले गिरफ्तार गरेकोमा तत्काल बिनासर्त रिहा गर्न र अन्यथा प्रतिरोधको सामना गर्न