Tag: siddhababa

पजेरो चढेर सिद्धबाबा भारत फरार हुँदा प्रहरीलाई तनाव

पजेरो चढेर सिद्धबाबा भारत फरार हुँदा प्रहरीलाई तनाव

   
काठमाडौँ। गत माघ ९ गते सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी ग१च ८१५७ नम्बरको पजेरो गाडी चढेर जोगवनी हुँदै दक्षिणतर्फ लागेका थिए। उनी फरार हुँदा यता प्रहरीलाई तनाव र्सिजना भएको छ। उनी विराटनगरको जोगवनी नाका हुँदै भारततर्फ गएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ थियो। प्रहरीले सरकारले गिरीलाई दिएका सुरक्षाकर्मी भने सीमाबाटै फिर्ताभएको जनाएको छ। कहाँसम्म गएको र कहिले नेपाल फ