Tag: shiva gaunle

युट्युबरलाई शिव गाउँलेले भने, ‘तपाई‌ं-हाम्रो भेट जेलमा हुन सक्छ’ (भिडियोसहित)

युट्युबरलाई शिव गाउँलेले भने, ‘तपाई‌ं-हाम्रो भेट जेलमा हुन सक्छ’ (भिडियोसहित)

   
काठमाडौँ। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले युट्युबरहरुले जे पायो त्यही विषयलाई समाचार बनाउँदै जाने हो भने जेल जानुपर्ने स्थिति आउने चेतावनी दिएका छन्। अनलाइन टेलिभिजन सञ्चालकहरुले शुक्रबार काठमाडौँँको बानेश्वर स्थित अल्फा हाउसमा आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार गाउँलेले यस्ताे चेतावनी दिएका हुन्। खोज पत्रकारिता केन्द्रका सम्पादकसमेत रहेका गाउँलेले भने, ‘अप्ठ्यारो न