Tag: shakti bdr basnet

संसद विघटनविरुद्ध शहीद तथा वेपत्ता परिवार सडकमा

संसद विघटनविरुद्ध शहीद तथा वेपत्ता परिवार सडकमा

   
काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्ध शहीद तथा वेपत्ता य‍ोद्धा परिवारका सदस्यहरुले राजधानीको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन्। सोमबार राजधानीको बबरमहलबाट शुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियोे। विरोध सभामा नेकपा स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले सहिद तथा वेपत्ता योद्धाको सपनामाथि वज्रप्रहार भएको बताएका छन्। बस्नेतले शहीदका स
शैलुङ समाज रामेछापद्वारा ईजरायल भ्रमण टोलीको बिदाई

शैलुङ समाज रामेछापद्वारा ईजरायल भ्रमण टोलीको बिदाई

   
काठमाडौँ। शैलुङ समाज सेवा रामेछापले ईजरायल भ्रमण टोलीलाई बिदाई गरेको छ। २०६९ सालमा रामेछापको पर्यटन क्षेत्र र समग्र आर्थिक, सामाजिक, विकास निर्माणका क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले स्थापित सैलुङ्ग सेवा समाजले शनिबार राजधानीको बुद्धनगरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। सस्थाका अध्यक्ष कमलप्रसाद चौलागाईंको नेतृत्वमा उक्त भ्रमण तय गरिएको हो। इजराइल भ्रमणका लागि बिदाइ र बधाई कार्यक्रम संस्थाको