Tag: saurav rana

बलात्कार आरोप लागेका एसपी राणाद्वारा आत्मसमर्पण

बलात्कार आरोप लागेका एसपी राणाद्वारा आत्मसमर्पण

   
काठमाडौँ। बलात्कार आरोप लागेका संघीय प्रहरी इकाइ कार्यालय धरानमा कार्यरत एसएसपी शौरभ राणाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफैं पुगेका सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिए। राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो।