Tag: samita kc

चौलागाईंको नेतृत्वमा २० जनाको टोली इजरायल प्रस्तान

चौलागाईंको नेतृत्वमा २० जनाको टोली इजरायल प्रस्तान

   
काठमाडौँ। शैलुङ क्षेत्र सेवा समाजका अध्यक्ष कमलप्रसाद चौलागाईंको नेतृत्वमा २० जनाको टोली इजरायल प्रस्तान गरेको छ। सोमबार इजरायलको हेल्पिङ ह्याण्ड कोलिएशन नामक संस्थाको अनुरोधमा उक्त टोली त्यसतर्फ प्रस्तान गरेको हो। देशभरिबाट छनोट भएका २० जनाको टोलीलाई वाग्मती प्रदेशका अर्थमन्त्री कैलाश ढुङ्गेल, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल  र रामेछाप जिल्लाका खेलकूद विकास समिति सदस्य सीताकुमारी खत्री (समिता
रामेछाप खेलकुद विकास समितिको नयाँ कार्यसमिति चयन

रामेछाप खेलकुद विकास समितिको नयाँ कार्यसमिति चयन

   
काठमाडौँ। रामेछाप खेलकुद विकास समितिको नयाँ कार्यसमिति चयन भएको छ। २१ माघमा वागमती प्रदेशका १३ जिल्लाका खेलकूद विकास समितिका पदाधिकारीको शपथ ग्रहण हेटौँडामा सम्पन भएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालय मकवानपुरको हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले रामेछाप जिल्लाका खेलकूद विकास समितिका नवनियुक्त अध्यक्ष राजेश श्रेष्ठसहित सदस्य सीताकुमारी खत्र