Tag: saarc

कोरोनाविरुद्ध साझा रणनीति तयार गर्न सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स

कोरोनाविरुद्ध साझा रणनीति तयार गर्न सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स

   
काठमाडौँ। विश्वभर कोरोनाभाइरसको महामारी फैलिरहेको अवस्थामा सार्क राष्ट्रहरु त्यसविरुद्ध एकजुट भएर लड्ने भएका छन्। कोरोनाभाइरसको महामारीविरुद्ध लड्न साझा रणनीति तयार गर्न आइतबार भारतीय समयअनुसार साँझ ५ बजे सार्क राष्ट्रहरुबीच भिडियो कन्फरेन्स हुने भएको हो। विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित गरेपछि त्यसविरुद्ध लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रबीच सहक