Tag: rashmi acharya

नेविसंघ भ्रष्टाचारको रक्षा कवज बन्यो: नेता आचार्य

नेविसंघ भ्रष्टाचारको रक्षा कवज बन्यो: नेता आचार्य

   
काठमाडौँ। अनेरास्ववियूका नेता रश्मि आचार्यले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई प्रभावित बनाउन नेविसंघ भ्रष्टाचारको रक्षा कवज बन्न थालेको टिप्पणी गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेशबुक मार्फत नेता आचार्यले यस्तो टिप्पणी गरेका हुन्। आगामी फागुन १४ गते हुने भनिएको स्ववियु निर्वाचनका बारेमा अनेकन टिकाटिप्पणी सुरु हुन थालेका छन्। यसै सन्दर्भलाई नेता आचार्यले नेविसंघ भ्रष्टाचारको रक्षा कवज बन