Tag: ranjeet tamang

करार कर्मचारी भर्ती गर्ने कुरा गलत छ: रञ्जित तामाङ

करार कर्मचारी भर्ती गर्ने कुरा गलत छ: रञ्जित तामाङ

   
काठमाडौँ। सत्तारुढ नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले करार कर्मचारी भर्ति गर्ने सरकारी निर्णयको विरोध जनाएका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेशबुकमार्फत आर्थिक ब्ययभारको बहानामा सरकारले करारमा कर्मीचारी भर्ती गर्न खाेजेकाे भन्गदै विरोध जनाएका हुन्। उनले लेखेका छन्, ‘सरकारलाई आर्थिक ब्ययभार बढी पर्ने बहानामा लोकसेवाले लिने खुल्ला प्रतिस्पर्धा स्थगित गरि करारमा कर्मचारी
‘जनयुद्ध बिरोधी र डलरवादीहरुले अग्निबारे अनाश्वयक हल्ला गर्दैछन्’

‘जनयुद्ध बिरोधी र डलरवादीहरुले अग्निबारे अनाश्वयक हल्ला गर्दैछन्’

   
काठमाडौँ। रुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा) को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले अनावश्यक हल्ला गर्नेलाई सामाजिक बहिष्कार गर्न आग्रह गरेका छन्। शुक्रबार सहसंयोजक तामाङ सामाजिक संजाल फेसबुकमा स्टेट्स लेख्दै उनले भनेका छन्,‘संघीय लोकतान्त्रिक गणतन्त्र ठिक मान्ने, आवश्यक ठान्ने तर त्यस ब्यवस्था स्थापना लागि लड्ने नेताहरुलाई गलत मान्ने, राजतन्त्र फाल्न सशस्त्र क्र