Tag: ramji khand

विकृतिलाई टेवा पुग्ने भन्दै रामजी खाँडले हटाए गीत

विकृतिलाई टेवा पुग्ने भन्दै रामजी खाँडले हटाए गीत

   
काठमाडौँ। गीतको म्युजिक भिडियो उत्ताउलो बनेको भन्दै गायक रामजी खाँडले आफ्नो तीजगीत यूट्युबबाट हटाएका छन्। यो वर्षको तीज कोसेली रूपमा ल्याएका ‘सबै राजा, सबै दादा’ बोलको गीत युट्युबबाट हटाएका हुन्। गीतको भिडिओ बढी उत्ताउलो भएको भन्दै आफैंले सेन्सरसीप गरेर हटाएको खाँडले बताए। अहिलेको गीत संगीत बजारमा विकृति बढेको भन्दै आफ्नो उक्त गीतले पनि विकृतिलाई टेवा पुग्ने देखेर हटाएको उनको भनाइ छ। राष्ट्रिय ल