Tag: rajendra mahato

ओलीका कारण महन्त-राजेन्द्र ठूलो मारमा

ओलीका कारण महन्त-राजेन्द्र ठूलो मारमा

   
काठमाडौँ। जसपा नेता राजेन्द्र महतोसँगको कुराकानीअनुसार निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई सर्वोच्चले सोमबार ठ्याक्कै त्यस्तै फैसला दिन्छ भन्ने अलिकति पनि लागेको थिएन। तर, नसोचेको शैलीमा उहाँले सत्ताच्युत हुनुपरेको छ। अदालतले १३ दिने उपप्रधानमन्त्रीबाट हटाइदिएपछि ढिलैगरी पुल्चोकस्थित मन्त्री निवास छाडेका महतोलाई उनले केही दिनअघि मात्रै भनेका थिए, ‘मेरो मागलाई अदालतले स्वीकार गर्छ। गरेन भने पनि प्
राजपाको सरकार सर्त: रेशमलाई रिहा र संविधान संशोधन

राजपाको सरकार सर्त: रेशमलाई रिहा र संविधान संशोधन

   
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहसामू सरकार निर्माणका बारेमा जनता समाजवादी पार्टी नेपालले केही सर्त अघि सारेको छ। बिहिबार पेरिशडाँडामा छलफल भएको छ। नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँग छलफल गरेको स्रोतले जनाएको छ। छलफल
कम्युनिष्ट र कांग्रेसको समय सकियो: राजेन्द्र महतो

कम्युनिष्ट र कांग्रेसको समय सकियो: राजेन्द्र महतो

   
काठमाडौँ। राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नश्लवादी राष्ट्रवादले मुलुक नबन्ने दावी गरेका छन्। मधेशी फोरमका अध्यक्ष सञ्जय यादवसहित दुई दर्जन विद्यार्थीहरुलाई पार्टीमा प्रवेश गराउँदै उनले यस्तो दावी गरेका हुन्। आज बिहीबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा युनाईटेड मधेशी फोरमका अध्यक्ष सञ्जय यादवसहित दुई दर्जन विद्यार्थीहरुलाई रा