Tag: rabindra adhikari

रवीन्द्र अधिकारीको पहिलो स्मृति

रवीन्द्र अधिकारीको पहिलो स्मृति

   
काठमाडौँ। नेपाली राजनीतिक क्षेत्रका लोकप्रिय युवा नेता एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय निधन भएको (फागुन १५ गते) एक वर्ष पुगेको छ। ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेका अधिकारी पोखरा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए। उनी कास्कीको तत्कालीन भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मिएका थिए। सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो र