Tag: pm coucil and misiters

मन्त्रिपरिषद् बैठकमा कोरोनाभाइरसको चिन्ता

मन्त्रिपरिषद् बैठकमा कोरोनाभाइरसको चिन्ता

   
काठमाडौँ। महामारीका रुपमा फैलिएको नोवल कोरनाभाइरसबारे सोमबारको मन्त्रिपरिषद बैठकमा लामो छलफल भएको छ। त्यसक्रममा अपनाउनुपर्ने आवश्यक सावधानी, चाल्नुपर्ने कदम र नेपालसँगको भएको स्रोतसाधनका बारेमा मन्थन र चिन्तनहरु भए। ‘अहिले जताततै कोरोनाभाइरसको चर्चा छ। सर्वसाधारण पनि डराएका छन्। नेपालमा संक्रमण फैलन नदिन सतर्कता र सजगता अपनाउन सरकारले के–के काम गर्न सक्छ? ती सबै उपायहरु अवलम्बन गर्नुपर्छ’, सोमबार