Tag: palata municipalati

कालिकोटको पलाँता गापामा साझा यातायात सञ्चालन

कालिकोटको पलाँता गापामा साझा यातायात सञ्चालन

   
विश्वनाथ सिम्खाडा कालिकोट। जिल्ला पलाँता गाउँपालिका क्षेत्रमा आजबाट साझा यातायात बस संचालनमा आएको छ। पलाँता गाउँपालिका क्षेत्र र वरपरका क्षेत्रमा सञ्चालनमा रहेका निजी जिपले यहाँका यात्रुहरुसंग बढी भाडा असुल गरेर हैरान बनाएपछी गाउँपालिकाले साझा यातायात सञ्चालनमा ल्याइएको हो। जनयुद्ध दिवशको अवसर पारेर फागुन १ गतेको दिन आज ६ वटा जिपहरु सञ्चालनमा ल्याएको छ। गाउँपालिकाद्वारा सञ्चालित पलाता साझा याताय
पलाँता गापामा जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा

पलाँता गापामा जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा

   
कालिकोट। जिल्लाको पलाँता गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको गापा अध्यक्ष लक्ष्मण बमले कर्णाली सन्देशलाई जानकारी दिएका छन्। २५औं जनयुद्ध दिवसको सन्दर्भ पारेर पलाँतामा खेलकुद कार्यक्रमसमेत आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष बमको भनाई छ। जनयुद्धका शहीदहरुको सम्झनामा गाउँपालिकाले गत वर्षदेखी निरा स्मृति कप स