Tag: niruta gaire

निरुताको ‘काँडे बयर’ बजारमा (भिडियोसहित)

निरुताको ‘काँडे बयर’ बजारमा (भिडियोसहित)

   
काठमाडौँ। गायिका निरुता गैरे र विनोद बाबु केसीको समुधुर स्वरमा नयाँ लोक तथा दोहोरीगीत बजारमा आएको छ। काँडे बयर बोलको गीतका शब्द रचना र संगीत र्सिजना विनोद बाबु केसीले गरेका हुन्। विनोद बाजुरालीले संगीत संयोजन गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका हुन्। अजय रेग्मीले गीतका दृश्यहरु कैद गरेका छन् भने अमर शाक्यले भिडियो सम्पादन गरेका छन्। मालती डिजिटल प्रा.लिले बजारमा ल्या