Tag: nepal army

सीमाको वैज्ञानिक व्यवस्थापन हुनुपर्छ: सेना

सीमाको वैज्ञानिक व्यवस्थापन हुनुपर्छ: सेना

   
काठमाडौँ। नेपाली सेनाले अन्तर्राष्ट्रिय खुला सिमाना व्यवस्थित नहुँदा आतंकवादी तथा अपराधीबाट खतरा रहेको बताएको छ। खुला सिमाना व्यवस्थित गर्नुका साथै अन्तर्राष्ट्रिय सिमानामा खटिने निकायबीचको कार्यक्षेत्रसमेत स्पष्ट रूपमा तोकिनुपर्ने सेनाले उल्लेख गरेको छ। राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा जंगीअड्डामा आइतबार आयोजित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबीच समन्
सेनाले भन्यो, ‘अभ्यासमा छौँ, अभ्यास काम लाग्न सक्छ’

सेनाले भन्यो, ‘अभ्यासमा छौँ, अभ्यास काम लाग्न सक्छ’

   
काठमाडौं। नेपाली सेनाका हतियार जडित (बख्तरबन्द) गाडीले सोमबार राति चक्रपथ परिक्रमा गरेका छन्। राति दश बजेपछि सेनाका दर्जन जति बख्तरबन्द गाडीहरू एकसाथ सडकमा निस्केका थिए। सेनाले यसलाई आफ्नो नियमित अभ्यास भनेको छ। सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेल सैन्य अभ्यासअन्तर्गत पहिले नै निर्धारित गतिविधि भएको बताए। बख्तरबन्द गाडीहरू राति दश बजेपछि सितापाइलस्थित युद्ध कवच गण ब्यारेकबाट कर्णेल देवन्
चारवटै सुरक्षा निकाय निर्वाचन योजनाको तयारीमा जुटे

चारवटै सुरक्षा निकाय निर्वाचन योजनाको तयारीमा जुटे

   
काठमाडौँ। राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन्। गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको छ। मन्त्रालयका अनुसार समितिमा चारवटै सुरक्षा निकाय नेपाली से
भारतद्वारा सेनालाई १० वटा आइसीयु भेन्टिलेटर प्रदान

भारतद्वारा सेनालाई १० वटा आइसीयु भेन्टिलेटर प्रदान

   
काठमाडौँ। विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरुद्घ लड्न सहयोग पु¥याउने प्रयास अनुरुप भारतीय सेनाले नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले यी भेन्लिेटरहरु सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित एवम् भारतको मानार्थ महारथी उपाधिबाट सुशोभित नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा
शव व्यवस्थापनमा खटिएका १० जना सेनामा कोरोना देखियो

शव व्यवस्थापनमा खटिएका १० जना सेनामा कोरोना देखियो

   
file photo काठमाडौँ। महोत्तरीमा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिउका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित १० जना नै महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन्। उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए। संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठाइएको छ। संक्रमित सबै केही दिनद