Tag: nepal air

दिल्ली–काठमाडौं हवाई भाडा आकासियो

दिल्ली–काठमाडौं हवाई भाडा आकासियो

   
काठमाडौँ। दिल्ली–काठमाडौं रुटमा यात्रुको चापको तुलनामा पर्याप्त उडान नहुँदा हवाई भाडा एकाएक आकासिएको छ। मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू दिल्ली– काठमाडौं एकतर्फी यात्राकै लागि भारु ३० हजार सम्म ४८ हजार रुपैयाँ तिर्न बाध्य भएका छन् । जब कि सामान्य अवस्थामा भारु करिब ६ हजार साढे ९ हजार रुपैयाँमा पनि टिकट पाइने गरेको थियो । हाल भारत र नेपालबीच ‘एअर –बबल’ सम्झौताअन्तर्गत नेपाल वायुसेवा
नेपाल एयरलाइन्सका पाइलटले बुझाए सामुहिक राजीनामा

नेपाल एयरलाइन्सका पाइलटले बुझाए सामुहिक राजीनामा

   
काठमाडौँ। नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा बुझाएका छन्। विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएको बुझिएको छ। ९० दिनको समयसीमा दिँदै उनीहरुले बिहीबार व्यवस्थापन समक्ष राजीनामा बुझाएका हुन्। व्यवस्थापनले नेपाली स्थायी कर्मचारीलाई काममा बढी लगाउने तर, विदेशीलाई कम काम लगाउने र सेवा सुविधा धेरै दिएको आरोप उनीहरुको गुनासो छ। ‘३ महिन