Tag: ncp

मानबहादुर रावलको नेतृत्वमा टोल कमिटी गठन

मानबहादुर रावलको नेतृत्वमा टोल कमिटी गठन

   
कालिकोट। नेकपा (एकीकृत समाजवादी) ले जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ९ मा सुन्दरपानी-गडिगाउँ टोल कमिटी गठन गरेको छ। मानबहादुर रावलको अध्यक्षमा २१ सदस्सीय टोल कमिटी गठन गरिएको पार्टीका वडा कमिटी अध्यक्ष गोरख सार्कीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्। टोल कमिटीको उपाध्यक्षमा अबि दर्जी (दास), सचिवमा अनिल शाही र सहसचिवमा भूमिका शाही चयन भएकी छन्। अध्यक्ष सार्कीका अनुसार पार्टीको विधान बमाेज
एकीकृत समाजवादीको बैठकमा प्रदेश इन्चार्जको रिपोर्टिङ

एकीकृत समाजवादीको बैठकमा प्रदेश इन्चार्जको रिपोर्टिङ

   
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे प्रदेश इन्चार्ज र अध्यक्षहरुले रिपोर्टिङ गरिरहेका छन्। ललितपुरको हेरिटेज पार्टी प्यालेसमा जारी बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे प्रदेश इन्चार्ज र अध्यक्षहरुले रिपोर्टिङ गरेका हुन्। अहिलेसम्म प्रदेश २, वागमती प्रदेश कर्णाली प्रदेशका प्रतिनिधिले रिपोर्टिङ गरिसकेका छन्। प्रदेशका २
एमालेका दुई जना सांसद एकीकृत समाजवादीमा जान पाउने

एमालेका दुई जना सांसद एकीकृत समाजवादीमा जान पाउने

   
काठमाडौँ। नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्ट नेकपा एकीकृत समाजवादीमा आवद्ध हुन पाउने भएका छन्। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो। माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले
१० जना सांसदले एकीकृत समाजवादी रोजेपछि आचार्य अल्पमतमा

१० जना सांसदले एकीकृत समाजवादी रोजेपछि आचार्य अल्पमतमा

   
काठमाडौँ। नेकपा एमाले प्रदेश १ का १० सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। उनीहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्। ती एमाले सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्
कम्युनिष्ट केन्द्र निर्माणका लागि माओवादीले पहल थाल्ने

कम्युनिष्ट केन्द्र निर्माणका लागि माओवादीले पहल थाल्ने

   
काठमाडौँ। नेकपा माओवादी केन्द्रले कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि वार्ता, छलफलको थालनी गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी दर्ता गरेलगत्तै माओवादी केन्द्रले कम्युनिष्टहरूलाई एउटै केन्द्रमा ल्याउन पहल गर्ने निर्णय गरेको हो। कम्युनिष्ट क्रान्तिकारीहरुबीच एकता र ध्रुवीकरणका निम्ति पहल गर्ने निर्ण
ओली बिराउने, एमाले पिराउने

ओली बिराउने, एमाले पिराउने

   
२०७४ सालको आम निर्वाचनपछि देशले नयाँ क्षितिज खोल्ने आशा बोकेका जनताहरु अहिले निराशाको घुम्टो ओड्न बाध्य छन्। तत्कालिन नेकपा (नेकपा) को चुनावी घोषणा पत्रले देशलाई पाँच वर्षका लागि स्थिर सरकार र समृद्धिको अभियानको सुरुवात गर्ने भनेको थियो। त्यहि नारालाई अनुमोदन गर्न जनताले नेकपालाई करिब दुई तिहाई मत दिए। तर, जनताको मतमाथि (नेकपा) ले धोका दियो। अर्थात, केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष
७२औं स्थापना दिवस: टुटफुटको गन्जागोलमा नेकपा

७२औं स्थापना दिवस: टुटफुटको गन्जागोलमा नेकपा

   
काठमाडौँ। टुटफुट र जालझेलबाट गुज्रिंदै आएका नेपालका कम्युनिस्ट पार्टीहरुले बुधबार ७२औं स्थापना दिवस मनाउँदै छन्। ७२ वर्षअघि आजकै दिन भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए। यद्यपि यो पार्टी स्थापनासँगै
गण्डकी प्रदेशमा माओवादीले लियो समर्थन फिर्ता

गण्डकी प्रदेशमा माओवादीले लियो समर्थन फिर्ता

   
  काठमाडौँ। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ। कांग्रेससहितका ४ दलबीच मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो। माओवादी गण्डकी प्रदेश संसदीय दलले बिहीबार सभामुखलाई पत्र लेख्दै गुरुङले एकपक्षीय रुपमा माओवादीसँग यसअघि भएको सम्झौता उलंघन गरेकाले आजकै मितिदेख

नेपाल कम्युनिूट पार्टी (नेकपा) कसको?

   
काठमाडौँ। प्रतिनिधिसभामा फराकिलो बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० माथि दुई समूहको दाबी कायमै रहेको अवस्थामा पार्टीको नाम नै गैरकानुनी रूपमा नक्कल गरिएको भन्ने अर्को दाबीसहित सर्वोच्च अदालतमा परेको मुद्दाको निरूपण एक साताभित्रै हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नाम जुधाएर नेपाल कम्युनिस्ट पार्टीमा त्यसैको छोटकरी नाम नेकपा थपेर अर्को दल दर्ता गर्ने निर्णय गल

काभ्रेमा नेकपाका नेताको गाडी तोडफोड

   
काभ्रे। काभे्रपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ। गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखिएको बा१५च ७८२१ नम्बरको गाडी तोडफोड भएको हो। करिब एक दर्जन मोटरसाइकलमा आएको समूहले नेता बास बसेको नेकपाका जिल्ला सदस्य शिव गौतमको घर नजिकै पार्किङ गर्ने क्रममा राति १०ः३० बजे गाडी