Tag: ncp biplav

जयसिं धामी प्रकरण: विप्लव नेतृत्वको नेकपाद्वारा प्रर्दशन

जयसिं धामी प्रकरण: विप्लव नेतृत्वको नेकपाद्वारा प्रर्दशन

   
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी दाङले महाकाली नदिमा बेपत्ता बनेका जयसिं धामीको सत्य तथ्य बाहिर ल्याउन सरकार समक्ष माग गर्दै विरोध प्रदर्शन गरेको छ। शनिवार घोराहीमा साउन १५ गते शुक्रवार दार्चुलाको व्यास गाउँपालिका– २ मालगाउँका ३५ वर्षीय धामी भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका थिए। त्यसैको विरोधमा उक्त पार्टीले घोराहीमा विरोध प्रदर्शन गरेको हो। प्रदर्शन पछिको सभा
संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा ‘जनगणतन्त्र’

संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा ‘जनगणतन्त्र’

   
काठमाडौँ। वर्तमान संकटको समाधानसहित साना चार कम्युनिस्ट पार्टीहरुले संघर्षका कार्यक्रम घोषणा गर्ने भएका छन्। माघ २९ गते समाधानको सुत्रसहित संघर्षका कार्यक्रम घोषणा गर्न लागेको मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले जानकारी दिए। गजुरेलका अनुसार मोहन वैद्य किरण नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि
नेकपा विप्लव डोटीका कृष्ण बोहरा पक्राउ

नेकपा विप्लव डोटीका कृष्ण बोहरा पक्राउ

   
डोटी। नेपाल कम्युनिस्ट पार्टी (विप्लव) डोटीका जिल्ला कमिटी सदस्य कृष्ण बोहरा पक्राउ परेका छन्। शुक्रबार उनी बडीकेदार गाउँपालिका-१ बिपिनगरबाट पक्राउ परेका हुन्। एनसेलको टावरमा आगजनी गरेको आरोपमा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिएका छन्।
रौतहटका एनसेल टावरमा बम प्रहार, पूर्ण रुपमा क्षेती

रौतहटका एनसेल टावरमा बम प्रहार, पूर्ण रुपमा क्षेती

   
काठमाडौँ। रौतहट स्थित रौतहट चन्दपुर नगरपालिका वडा नम्बर २ जुडिबेलामा रहेको एनसेलको टावरमाथि बमप्रहार गरेर आगजनी गरिएको छ। आइतबार राति अबेर उक्त टावरमाथि आक्रमण भएको रौतहट प्रहरीले जानकारी दिएको छ। उक्त आगजनी नेकपा विप्लवका कार्यकर्ताले गरेको हुनसक्ने प्रहरीको अनुमान छ। आगजनीबाट टावर पुर्ण रुपमा जलेको प्रहरीको भनाई छ। त्यस्तै मोरङ्गको केराबारी २ स्थित रहेको एनसेल टावरमा आज साँझ बम बिष्फोट भएको छ।