Tag: nb karki

छेपारे राष्ट्रवादसँग सचेत हुनुपर्छ: नेता कार्की

छेपारे राष्ट्रवादसँग सचेत हुनुपर्छ: नेता कार्की

   
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका नेता नरबहादुर कार्कीले छेपारे राष्ट्रवादसँग नेपाली जनलाई सचेत हुन अनुरोध गरेका छन्। अन्तर्राष्ट्रिय मोटिभेटरसमेत रहेका नेता कार्की पछिल्ला वर्षमा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको पक्षमा आफ्ना विचार प्रवाह गर्दै आएका छन्। अमेरिकी शैन्य रणनीति र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा नभएको भन्दै नेता कार्कीले नेपाललाई शक्ति राष्ट्रको क्रिडा स