Tag: navin yadav

तराई-मधेश राष्ट्रिय परिषद् बंगलादेशको संयोजकमा नवीन

तराई-मधेश राष्ट्रिय परिषद् बंगलादेशको संयोजकमा नवीन

   
ढाका। बंगलादेशको राजधानी ढाकामा तराई मधेश राष्ट्रिय परिषद (टिएमएनसी) को बंगलादेश च्याप्टर गठन भएको छ। परिषद्को संगठन विभाग प्रमुख सामाजिक अभियन्ता सरोज रायको प्रमुख आतिथ्य रहेको थियो। विभिन्न संघसंस्थामा आवद्ध नेपालीहरु, ढाका र ढाका बाहिर मेडिकल, इन्जिनियरिंग र अन्य संकायमा अध्यनरत विधार्थीहरु, पेशाकर्मी, वरिष्ठ चिकित्सकहरुलाई समेटेर २१ सदस्यीय बंगलादेश च्याप्टर गठन गरिएको हो। च्याप्टरको संयोजकम