Tag: melina rai

मेलिना र निशान भट्टराईको “सालघारीमा” सार्वजनिक (भिडियो)

मेलिना र निशान भट्टराईको “सालघारीमा” सार्वजनिक (भिडियो)

   
धरान। गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायांकन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन्। राजु कार्कीले एरेन्ज गरेको गीतको संगीत दिलीप कोयी राईले गरेक
मेलिना र सुप्रिमराजको स्वरमा नयाँ गीत (भिडियोसहित)

मेलिना र सुप्रिमराजको स्वरमा नयाँ गीत (भिडियोसहित)

   
काठमाडौँ। लोकप्रिय गायिका मेलिना राई र सुप्रिमराज विश्वकर्माको सुमधुर स्वरमा नयाँ गीत बजारमा आएको छ। गायक विश्वकर्माको युट्युव मार्फत मायामा फँसाउकी बोलको गीत बजारमा आएको हो। देव बोहराको शब्द रचना रहेको उक्त गीतको लय र्सिजना रुद्र जिएमले गरेका छन्। मौसम हिमालीको निर्देशन रहेको गीतमा करिश्मा ढकाल र आलोकजंग साउदको अभिनय रहेको छ। भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=goEyT4sNDwg&