Tag: mcc

एमसीसी पारित गर्ने सरकार देशघाती: भीम रावल

एमसीसी पारित गर्ने सरकार देशघाती: भीम रावल

   
काठमाडौँ। नेकपा (एमाले) का डा. नेता भीम रावलले एमसीसीले नेपालको सार्वभौमसत्तामा चुनौती दिने र नेपाललाई अमेरिकी सुरक्षा छातामुनि लैजाने भन्दै विरोध जनाएका छन्। उनले व्याख्यात्मक टिप्पणीबाट सम्झौता सच्याउने बाटो रोज्नु जनतालाई ठग्नु मात्रै रहेको टिप्पणी गरे। रावलले एमसीसी पारित गर्ने सरकार इतिहासमा ‘देशघाती’ हुने र समर्थन गर्ने ‘गद्दार’ हुने भन्दै नेताहरूको सत्ता स्वार्थसँग एमसीसी सम्झौता साट्न खोज
कांग्रेस-एमालेका नेताहरूबीचको छलफल निष्कर्ष बिहिन

कांग्रेस-एमालेका नेताहरूबीचको छलफल निष्कर्ष बिहिन

   
काठमाडौँ। निर्णायक भनिएको कांग्रेस-एमालेका नेताहरूबीचको छलफल विना निष्कर्ष सकिएको छ। संसद् खुलाउने र एमसीसी अनुमोदन गर्ने विषयमा एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेताहरूबीच शनिबार भएको छलफल विना निष्कर्ष सकिएको हो। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूले संसद् अवरोध हटाउन एमालेसँग प्रस्ताव राखेपनि एमालेले पुरानै अडान दोहोर्‍याएको सञ्चारकर्मीहरुलाई जानकारी दि
‘एमाले एमसीसी पास गर्ने अवस्थामा छैन’

‘एमाले एमसीसी पास गर्ने अवस्थामा छैन’

   
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमससी) पास गर्ने अवस्थामा नरहेको बताएका छन्। प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले देश र जनताको हितभन्दा बाहिर आफ्नो पार्टी नजाने समेत उनले बताए। ‘हामी संसद्को प्रक्रियामा सहभागी ह
सत्ताभन्दा ठूलो देश र जनाता हुन्: अध्यक्ष नेपाल

सत्ताभन्दा ठूलो देश र जनाता हुन्: अध्यक्ष नेपाल

   
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धन कुनै हालतमा पनि नटुट्ने दाबी गरेका छन्। शनिबार एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त दावी गरेका हुन्। प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा उनले भने, 'वामपन्थी शक्तिभित्र अधिनायकवादको जन्म भयो। निरंकुश व्यक्ति जन्मिने रहेछ। त्यस्ता प्रवृत्तिका मान्छेलाई म
सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ: अध्यक्ष नेपाल

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छ: अध्यक्ष नेपाल

   
काठमाडौँ। नेकपा 'एकीकृत समाजवादी' का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन्। कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए। उनले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राखे। अध्यक्ष नेपालले आफ्नो पार्टीले
जयराम लामिछानेद्वारा सभापतिसहित प्यानल घोषणा

जयराम लामिछानेद्वारा सभापतिसहित प्यानल घोषणा

   
काठमाडौँ। फागुन १५ गते हुन लागेको नेपाली कांग्रेस मकवापुरको जिल्ला अधिवेशनका लागि नेपाली कांग्रेसका नेता जयराम लामिछानेको नेतृत्वमा प्यानल घोषणा भएको छ। सभापतिमा उम्मेदवारी घोषणा गर्दै जयराम लामिछानेले आफ्नो प्यानल नै सार्वजनिक गर्नुभएको हो। उनले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन्। लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन
नेपाललाई एमसीसी अस्वीकार गर्न चीनको आग्रह

नेपाललाई एमसीसी अस्वीकार गर्न चीनको आग्रह

   
काठमाडौँ। अमेरिकाले नेपाललाई दिने घोषणा गरेको ५० करोड डलरको विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीलाई लिएर चीन र अमेरिकाबीचको पुनः जुहारी सुरु भएको छ। बेइजिङमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा छुनयिङले एमसीसीलाई लिएर अमेरिकासँग पुनः सवाल गरेकी हुन्। चाइना न्युज सर्भिसका पत्रकारले एमसीसीका विषयमा टिप्पणी गर्न भनेपछि उनले अमेरिकासँग प्रश्न गर्
आजदेखि संसदमा एमसीसीमाथिको छलफल

आजदेखि संसदमा एमसीसीमाथिको छलफल

   
काठमाडौँ। एमसीसी सम्झौताबारे बिहीबारदेखि प्रतिनिधि सभामा छलफल प्रारम्भ हुने भएको छ। आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिसकेको छ। सम्भावित कार्यसूचीलाई अब आज बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ। सबैभन्दा पहिले सम्झौताको सैद्धान्तिक विषयमाथि बहस हुनेछ। यस बहसमा सांसद्हरुले नाम टिपाएर धारणा राख्न पाउनेछन्। सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुप
प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदलाई कांग्रेसको निर्देशन

प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थितिका लागि सांसदलाई कांग्रेसको निर्देशन

   
काठमाडौँ। नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सबै सांसदलाई उपस्थित हुन सूचना जारी गरेको बताइन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनका लागि पेश गरेको थियो। त्यसपछि संसद बैठक बिहीबार बस्न लागेको हो। संघीय संसद सचिवालयले बिहीबार बस्‍ने
‘प्रधानमन्त्रीले एमालेसँग समीकरण गर्न पाउनु हुन्छ’

‘प्रधानमन्त्रीले एमालेसँग समीकरण गर्न पाउनु हुन्छ’

   
काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ नेपाली कांग्रेस नेकपा एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका छन्। अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा मत नमिल्दा सत्तारुढ गठबन्धनको भविष्यबारे प्रश्न उठिरहेका बेला उनले कांग्रेस एमालेसँग समीकरण गर्न स्वतन्त्र रहेको बताएका हुन्। बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै खनालले भने, ‘यदि कांग्रेस एम