Tag: mcc

एमसीसीको जवाफ: कुनै सैन्य वा सुरक्षा रणनीतिसँग सम्बन्ध छैन (पूर्णपाठ)

एमसीसीको जवाफ: कुनै सैन्य वा सुरक्षा रणनीतिसँग सम्बन्ध छैन (पूर्णपाठ)

   
काठमाडौँ। सतहमा आएर प्रश्न उठिरहेको बेला अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपाल सरकारलाई जवाफ पठाएको छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सरकारले सोधेका सबै प्रश्नको जवाफ दिएको हो। एमसीसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई पत्र लेख्दै जवाफ पठाएकी छन्। पत्रमा एमसीसीभित्र कुनै लुकेको
गृहको विज्ञप्ति विवादित बनेपछि अमेरिकी दुतावासले प्रतिक्रिया दियो

गृहको विज्ञप्ति विवादित बनेपछि अमेरिकी दुतावासले प्रतिक्रिया दियो

   
काठमाडौँ। काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे तथ्यमा रहेर हुने बहसको पक्षमा रहेको बताएको छ। सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नकारात्मक टिप्पणी नगर्न सचेत गराइरहेका बेला अमेरिकी दूतावासले भने आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको र एमसीसीबारे पनि तथ्यमा आधारित भएर हुने बहसलाई स्वागत गर्ने बताएको छ। दूताबासले सोमबार साँझ ट्वीट गर्दै भनेक
एमसीसी अघि बढाए प्रतिकार गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

एमसीसी अघि बढाए प्रतिकार गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

   
काठमाडौँ। संसदमा टेवुलका लागि तयार गरिएको भनिएको अमेरिकी सहायता कार्यक्रम एमसीसीका बारेमा संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार अखिल क्रान्त्किारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलको हस्ताक्षेर रहेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अमेरिकी परियोजना एमसीसी पास गर्ने तयारी गरेकोप्रति संयुक्त विद्यार्थी संग
एमसीसी सम्झौता संशोधन गर्ने अमेरिकी संकेत

एमसीसी सम्झौता संशोधन गर्ने अमेरिकी संकेत

   
काठमाडौँ। अमेरिकाले नेपालसँगको एमसीसी सम्झौता संशोधन गर्ने सङ्केत देखाएको छ। नेपालले राखेको चासोलाई सम्बोधन गर्दै अमेरिकाले सम्झौता परिमार्जन गरेपछि राष्ट्रिय सहमतिका आधारमा सम्झौता अनुमोदन गर्ने नेपाल सरकारको तयारी छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० र नेपाल सरकारबीच चार वर्षअघि भएको उक्त सम्झौता नेपालमा व्यापक विरोध र विवादित भएपछि अमेरिका सम्झौता संशोधन गर्ने पक्षमा आइपुगेको ने
एमसीसीबारे सरकारले सोध्यो अमेरिकासँग ११ प्रश्न

एमसीसीबारे सरकारले सोध्यो अमेरिकासँग ११ प्रश्न

   
काठमाडौँ। नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे अमेरिकालाई ११ प्रश्न सोधेको छ। सम्झौताबारे विवाद चर्किँदै गएपछि अर्थ मन्त्रालयले शुक्रबार पत्र पठाएको हो। नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई ६ पृष्ठ लामो पत्र पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। सो पत्रमा एमसीसी विवादबारे ११ वटा मुख्य प्रश्न र अन्य केही सहायक प्रश्न राखिएको जानकारी प्राप्त भएको छ। सो पत्रम
एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आउने

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आउने

   
काठमाडौँ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन्। एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन्। यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन्। नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्
एमसीसी खारेजीका लागि ज्ञापनपत्र दर्ता

एमसीसी खारेजीका लागि ज्ञापनपत्र दर्ता

   
काठमाडौँ। एमसीसी खारेज राष्ट्रिय अभियानले सरकारलाई एमसीसी खारेज गर्न माग गरेको छ। यही भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त संघर्ष सुरु गर्ने पनि अभियानले चेतावनी दिएको छ। एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ। अभियान संयोजक निर्ग नविनले आज ज्ञापनपत्र प्रधानम
एमसीसी पास गराएर सत्ता टिकाउने दाउमा प्रधानमन्त्री

एमसीसी पास गराएर सत्ता टिकाउने दाउमा प्रधानमन्त्री

   
काठमाडौँ। प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन्। ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको भन्दै आलोचना गरेका हुन्। सरकारले विजनेस नदिइकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ। संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम च्यालेन
सर्वदलीय बैठकमा एमसीसी जोडतोडले उठ्यो

सर्वदलीय बैठकमा एमसीसी जोडतोडले उठ्यो

   
काठमाडौँ। प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बारेमा जोडतोडले आवाज उठेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन गर्ने, संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको बताए। साथै, बैठकमा पछिल्लो
एमसीसी सम्झौता अगाडि बढाउन ओलीको निर्देशन

एमसीसी सम्झौता अगाडि बढाउन ओलीको निर्देशन

   
काठमाडौँ। झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ। सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिएका हुन्। प्रधानमन्त्री ओलीले कार्यव्यवस्था परामर्श समितिमा सरकार प्रतिनिधि कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई कार्यसूचीमा अगाडि बढाउन निर्देशन दि