Tag: MCC USA

माओवादी र समाजवादीले सरकार छाड्नुपर्छ:गगन थापा

माओवादी र समाजवादीले सरकार छाड्नुपर्छ:गगन थापा

   
चितवन। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका छन्। भरतपुर विमानस्थलमा मंगलबार संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ दलले नै सरकारले संसदमा पेश गरेको एमसीसी सम्झौताको विपक्षमा मतदान गरे गठबन्धनको औचित्य त्यही दिन सकिने बताए। सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान ग
‘जनतालाई गुमराहमा राखेर एमसीसी पास गर्नु हुँदैन’

‘जनतालाई गुमराहमा राखेर एमसीसी पास गर्नु हुँदैन’

   
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका नेता झलनाथ खनालले नेपाली जनतालाई गुमराहमा राखेर एमसीसी पास गर्न नहुने बताएका छन्। नेपाली जनतालाई थाहै नदिइकन र एमसीसीका दस्तावेज अध्ययन नगरिकनै सम्झौता पास गर्न खोजिनु उचित नहुने उनले बताए। बुधबार संसद्‍ बैठकपछि नेता खनालले यस्तो प्रतिक्रिया दिएका हुन्। ‘नेपाली जनतालाई थाहा पनि नदिइकन, गुमराहमा राखेर, ती दस्तावेज अध्ययन पनि नगरिकन एमसीसी सम्झौता ग
एमसीसी प्रकरण: प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी

एमसीसी प्रकरण: प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी

   
काठमाडाैँ। संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ। प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा घम्साघम्सी भएको हो।प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन्। प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी
एमसीसीमा केपी ओलीका १० राष्ट्रघात

एमसीसीमा केपी ओलीका १० राष्ट्रघात

   
हाल नेपालमा एमसीसी (अमेरिकी सहायता संस्थान) को बारेमा चर्को बहस भइरहेको छ। सुरुमा अनुदानको नाममा नेपालले रोजेको भएपनि आज आएर सम्झौतामा परिणत भएको छ। एमसीसी सुरुदेखि नै अनुदान नभएर सम्झौताकै रणनीतिमा आएको भन्नेहरु पनि छन्। एमसीसीकै कारण सत्ता गठबन्धन धरमराएका टिप्पणी हुन थालेका छन्। एमसीसीका सन्दर्भमा नेपाली कांग्रेस र एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले गरेका गल्तिका कारण  देशले भू-र
एमसीसी थप पेचिलो बन्यो, सत्तापक्ष दलहरु विभाजित

एमसीसी थप पेचिलो बन्यो, सत्तापक्ष दलहरु विभाजित

   
काठमाडौँ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ। एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ। यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीका विषयमा सत्ता पक्षको धारणा कुरिरहेको छ भने राजावादी शक्तिका रूपमा चिनिएको राप्रपादेखि नेत्रविक्रम चन्द विप्लव
एमसीसी कुनै पनि हालतमा अस्विकार गर्नुपर्छ: महासचिव विप्लव

एमसीसी कुनै पनि हालतमा अस्विकार गर्नुपर्छ: महासचिव विप्लव

   
तस्बिर: मुकुन्द कालिकोटे काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिका नेपालमा जबर्जस्ती एमसीसी परियोजना लागू गर्न लागिरहेको आरोप लगाएका छन्। सोमबार राजधानीको खुला मञ्चमा एमसीसीविरुद्ध अयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवलेउनले एमसीसी पास गरे नेपालको राष्ट्रिय स्वतन्त्रतामाथि आँच आउने भएकाले उक्त सम्झौता कुनै पनि हालतमा अस्वीकार गर्नुपर्नेमा जोड दिएका हुन
एमसीसी टेबल नगर्न सभामुखलाई ६ पत्रकार संगठनकाे आग्रह

एमसीसी टेबल नगर्न सभामुखलाई ६ पत्रकार संगठनकाे आग्रह

   
काठमाडौँ। पत्रकारहरूका विभिन्न ६ वटा संगठनहरुले एमसीसीका पदाधिकारीको नेपाल भ्रमण र आसन्न संसद अधिवेशनबाट एमसीसी पास गर्नेगरि भइरहेका गतिविधिको विरोध गरेका छन्। साथै उनीहरुले सभामुख र सांसदहरुलाई एमसीसी सम्झौता संसदमा टेबल नगर्न र एमसीसीको पक्षमा मत नदि आग्रह गरेका छन्। मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत,प्रगतिशिल पत्रकार संघका अध्यक्ष उदय जिएम,
एमसीसी अघि बढाए प्रतिकार गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

एमसीसी अघि बढाए प्रतिकार गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

   
काठमाडौँ। संसदमा टेवुलका लागि तयार गरिएको भनिएको अमेरिकी सहायता कार्यक्रम एमसीसीका बारेमा संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार अखिल क्रान्त्किारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलको हस्ताक्षेर रहेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अमेरिकी परियोजना एमसीसी पास गर्ने तयारी गरेकोप्रति संयुक्त विद्यार्थी संग
एमसीसी सम्झौता संशोधन गर्ने अमेरिकी संकेत

एमसीसी सम्झौता संशोधन गर्ने अमेरिकी संकेत

   
काठमाडौँ। अमेरिकाले नेपालसँगको एमसीसी सम्झौता संशोधन गर्ने सङ्केत देखाएको छ। नेपालले राखेको चासोलाई सम्बोधन गर्दै अमेरिकाले सम्झौता परिमार्जन गरेपछि राष्ट्रिय सहमतिका आधारमा सम्झौता अनुमोदन गर्ने नेपाल सरकारको तयारी छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० र नेपाल सरकारबीच चार वर्षअघि भएको उक्त सम्झौता नेपालमा व्यापक विरोध र विवादित भएपछि अमेरिका सम्झौता संशोधन गर्ने पक्षमा आइपुगेको ने
एमसीसीबारे सरकारले सोध्यो अमेरिकासँग ११ प्रश्न

एमसीसीबारे सरकारले सोध्यो अमेरिकासँग ११ प्रश्न

   
काठमाडौँ। नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे अमेरिकालाई ११ प्रश्न सोधेको छ। सम्झौताबारे विवाद चर्किँदै गएपछि अर्थ मन्त्रालयले शुक्रबार पत्र पठाएको हो। नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई ६ पृष्ठ लामो पत्र पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। सो पत्रमा एमसीसी विवादबारे ११ वटा मुख्य प्रश्न र अन्य केही सहायक प्रश्न राखिएको जानकारी प्राप्त भएको छ। सो पत्रम