Tag: MCC USA

एमसीसी थप पेचिलो बन्यो, सत्तापक्ष दलहरु विभाजित

एमसीसी थप पेचिलो बन्यो, सत्तापक्ष दलहरु विभाजित

   
काठमाडौँ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत बन्दै गएको छ। एमसीसी परियोजनाको विषयमा सत्ता गठबन्धन दुई धारमा विभाजित छ। यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीका विषयमा सत्ता पक्षको धारणा कुरिरहेको छ भने राजावादी शक्तिका रूपमा चिनिएको राप्रपादेखि नेत्रविक्रम चन्द विप्लव
एमसीसी कुनै पनि हालतमा अस्विकार गर्नुपर्छ: महासचिव विप्लव

एमसीसी कुनै पनि हालतमा अस्विकार गर्नुपर्छ: महासचिव विप्लव

   
तस्बिर: मुकुन्द कालिकोटे काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिका नेपालमा जबर्जस्ती एमसीसी परियोजना लागू गर्न लागिरहेको आरोप लगाएका छन्। सोमबार राजधानीको खुला मञ्चमा एमसीसीविरुद्ध अयोजित विरोध सभालाई सम्बोधन गर्दै विप्लवलेउनले एमसीसी पास गरे नेपालको राष्ट्रिय स्वतन्त्रतामाथि आँच आउने भएकाले उक्त सम्झौता कुनै पनि हालतमा अस्वीकार गर्नुपर्नेमा जोड दिएका हुन
एमसीसी टेबल नगर्न सभामुखलाई ६ पत्रकार संगठनकाे आग्रह

एमसीसी टेबल नगर्न सभामुखलाई ६ पत्रकार संगठनकाे आग्रह

   
काठमाडौँ। पत्रकारहरूका विभिन्न ६ वटा संगठनहरुले एमसीसीका पदाधिकारीको नेपाल भ्रमण र आसन्न संसद अधिवेशनबाट एमसीसी पास गर्नेगरि भइरहेका गतिविधिको विरोध गरेका छन्। साथै उनीहरुले सभामुख र सांसदहरुलाई एमसीसी सम्झौता संसदमा टेबल नगर्न र एमसीसीको पक्षमा मत नदि आग्रह गरेका छन्। मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत,प्रगतिशिल पत्रकार संघका अध्यक्ष उदय जिएम,
एमसीसी अघि बढाए प्रतिकार गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

एमसीसी अघि बढाए प्रतिकार गर्ने संयुक्त विद्यार्थी संगठनको चेतावनी

   
काठमाडौँ। संसदमा टेवुलका लागि तयार गरिएको भनिएको अमेरिकी सहायता कार्यक्रम एमसीसीका बारेमा संयुक्त विद्यार्थी संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार अखिल क्रान्त्किारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र अखिल (छैठौं) का अध्यक्ष विमल पोखरेलको हस्ताक्षेर रहेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अमेरिकी परियोजना एमसीसी पास गर्ने तयारी गरेकोप्रति संयुक्त विद्यार्थी संग
एमसीसी सम्झौता संशोधन गर्ने अमेरिकी संकेत

एमसीसी सम्झौता संशोधन गर्ने अमेरिकी संकेत

   
काठमाडौँ। अमेरिकाले नेपालसँगको एमसीसी सम्झौता संशोधन गर्ने सङ्केत देखाएको छ। नेपालले राखेको चासोलाई सम्बोधन गर्दै अमेरिकाले सम्झौता परिमार्जन गरेपछि राष्ट्रिय सहमतिका आधारमा सम्झौता अनुमोदन गर्ने नेपाल सरकारको तयारी छ। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० र नेपाल सरकारबीच चार वर्षअघि भएको उक्त सम्झौता नेपालमा व्यापक विरोध र विवादित भएपछि अमेरिका सम्झौता संशोधन गर्ने पक्षमा आइपुगेको ने
एमसीसीबारे सरकारले सोध्यो अमेरिकासँग ११ प्रश्न

एमसीसीबारे सरकारले सोध्यो अमेरिकासँग ११ प्रश्न

   
काठमाडौँ। नेपाल सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे अमेरिकालाई ११ प्रश्न सोधेको छ। सम्झौताबारे विवाद चर्किँदै गएपछि अर्थ मन्त्रालयले शुक्रबार पत्र पठाएको हो। नेपालस्थित अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई ६ पृष्ठ लामो पत्र पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। सो पत्रमा एमसीसी विवादबारे ११ वटा मुख्य प्रश्न र अन्य केही सहायक प्रश्न राखिएको जानकारी प्राप्त भएको छ। सो पत्रम
एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आउने

एमसीसी उपाध्यक्ष फतिमा सुमार नेपाल आउने

   
काठमाडौँ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन्। एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन्। यस अगाडि उनले एमसीसीको एसिया र युरोपको उपाध्यक्षको रुपमा काम गरेकी थिइन्। नेपाल भ्रमणमा रहँदा उनले एमसीसी परियोजना कार्
एमसीसी खारेजीका लागि ज्ञापनपत्र दर्ता

एमसीसी खारेजीका लागि ज्ञापनपत्र दर्ता

   
काठमाडौँ। एमसीसी खारेज राष्ट्रिय अभियानले सरकारलाई एमसीसी खारेज गर्न माग गरेको छ। यही भदौ १९ गतेसम्म सरकारले माग पूरा नगरे सशक्त संघर्ष सुरु गर्ने पनि अभियानले चेतावनी दिएको छ। एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र एमसीसी कार्यान्वयन सम्झौता खारेज गरी एमसीसीको नेपाल संरचना ‘एमसीए नेपाल’ तत्काल विघटन गर्नुपर्ने अभियानको माग छ। अभियान संयोजक निर्ग नविनले आज ज्ञापनपत्र प्रधानम
‘एमसीसी’ बारे अध्ययन सुरु

‘एमसीसी’ बारे अध्ययन सुरु

   
काठमाडौँ। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सुझाव पेश गर्न गठित नेपाल कम्युनिस्ट पाटी (नेकपा) का नेता झलनाथ खनाल नेतृत्वको कार्यदलको पहिलो बैठक सोमबार बसेको छ। सिंहदरवारमा बैठक बसेर कार्यदलले एमसीसीबारे दस्तावेजहरुको अध्ययन अनुसन्धानका लागि गृहकार्य थालेको हो। ‘आज पहिलो बैठक बस्यो, बैठकमा कसरी काम गर्ने भन्ने सामान्य छलफल गर्नुका साथै कार्यसूची पनि तय गरेका छौँ, त्यही कार्यसूचीका आधारमा
सत्तारुढ दलभित्रै विवादमा परेको एमसीसी नयाँ सभामुखको पहिलो परीक्षण–मुद्दा

सत्तारुढ दलभित्रै विवादमा परेको एमसीसी नयाँ सभामुखको पहिलो परीक्षण–मुद्दा

   
दुर्गा खनाल, काठमाडौँ। झन्डै चार महिनादेखि रिक्त रहेको सभामुख पदमा आइतबार अग्निप्रसाद सापकोटा चुनिएपछि संसद्लाई आफ्नो‘बिजनेस’ अघि बढाउन बाटो खुलेको छ। सापकोटाको चयनसँगै सत्तारूढ दलभित्र विवादको भुमरीमा परेको अमेरिकी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको कम्प्याक्ट (सम्झौता) को एजेन्डा प्रतिनिधिसभामा कसरी अघि बढ्छ भन्ने चासो छ। सरकारले भने एमसीसीसँग जोडिएका आशंका निवारण गर्ने उद