Tag: mahendra shahi

कर्णालीमा अध्यादेशमार्फत बजेट ल्याउने प्रस्ताव पारित

कर्णालीमा अध्यादेशमार्फत बजेट ल्याउने प्रस्ताव पारित

   
सुर्खेत। कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने भएको छ। विहीवार बसेको मन्त्रिपरिषद वैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश भएको कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ। बुधबार राती कर्णाली प्रदेशसभाको चालू (आठौं) वर्षे अधिवेशन अन्त्य गरिएको थियो। प्रदेश प्रमुखले बुधबार राती अबेर बिज्ञप्ति ज
मुख्यमन्त्री शाहीद्वारा लोकतन्त्र दिवसको शुभकामना

मुख्यमन्त्री शाहीद्वारा लोकतन्त्र दिवसको शुभकामना

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसले प्रदेशमा सिर्जना गरेको संकट अन्त्यका लागि लागिरहेको बताएकका छन्। लोकतन्त्र दिव–२०७८ को शुभकामना सन्देश दिँदै शाहीले प्रदेश सरकारले कोरोना व्यवस्थापन तथा न्युनिकरणका लागि निकै महत्वपुर्ण काम गरेकाले यो परिस्थितिबाट निराशन नहुन तथा धैर्य गर्न प्रदेशबासीलाई शाहीले आग्रह समेत गरे। ‘गत वर्षदेखि शुरु भएको कोरोना भाइरस (कोभिड–१
मुख्यमन्त्री शाहीले विश्वासको मत लेलान् या राजीनामा देलान्?

मुख्यमन्त्री शाहीले विश्वासको मत लेलान् या राजीनामा देलान्?

   
काठमाडौँ। माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेदेखि नै एमालेका नेताहरुको आलोचनाको तारो बनेका थिए। एमाले संसदीय दलका नेता यमलाल कँडेलले सुरुदेखि नै विरोध गर्दै आइरहेका थिए। एउटै पार्टी हुँदासम्म पनि कँडेलले एमाले संसदीय दलको मान्यतामा सरकारी सेवा सुविधासमेत लिदै आएका थिए। अन्ततः अदालतले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काइ दिएपछि कँडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुने
मुख्यमन्त्रीद्वारा आगलागि घटनाको निरिक्षण, घर बनाई दिने घोषणा

मुख्यमन्त्रीद्वारा आगलागि घटनाको निरिक्षण, घर बनाई दिने घोषणा

   
कालिकोट। जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुलिमा भएको आगलागी पीडितको लागि प्रदेश सरकारले राहत तथा आवासको व्यवस्था गर्ने भएको छ। राँचुलिको एक दलित बस्तिमा आगलागि हुँदा ११ घरधुरि जलेर नष्ट भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले उक्त घटनाको निरिक्षण गरेर सुर्खेत फर्किएका छन्। मुख्यमन्त्री शाहीले कर्णाली सन्देशसँगको संक्षिप
मुख्यमन्त्री शाही कालिकोटमा: राहत र उपचारको पखाईमा पीडित

मुख्यमन्त्री शाही कालिकोटमा: राहत र उपचारको पखाईमा पीडित

   
कालिकोट। निरन्तरको वर्षातका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षती भएको छ। यतिखेर पीडितहरु राहत तथा उपचारको लागि पखाईमा छन्। खोला किनारा र पाखोमा रहेका बस्तिका बासिन्दाहरु त्रसित बनेका छन्। यो समाचार तयार गर्दाको सयमसम्म खासगरी कालिकोटमा बाढीको वितण्डा चर्को देखिएको छ। दिनहुँको पहिरो र बाढीमा परेर डेढ दर्जन मानिसहरुले ज्यान गुमाई सकेका छन्। ६ जना वेपत्ता बेनका छन्। करिब एक हजार
राहत बाेकेर कालिकोट पुग्यो सेनाको हेलिकाेप्टर

राहत बाेकेर कालिकोट पुग्यो सेनाको हेलिकाेप्टर

   
तस्बिर: खगेन्द्र बुढा कालिकोट। निरन्तरको बाढी र पहिरोबाट विपद्मा परेका नागरिकहरुलाई राहत बोकेर नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, राष्ट्रियसभा सांसद जीवन बुढा, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्ट र राष्टकोट नगरपालिका मेयर काशीचन्द्र बराललगायतको स‌युक्त पहलमा सेनाको हेलिकप्टर राहत बोकेर सुर्खेतबाट कालिकोट पुगेको हो। अध्यक्ष ब
‘मलाई असफल बनाउन षड्यन्त्र भइरहेको छ’

‘मलाई असफल बनाउन षड्यन्त्र भइरहेको छ’

   
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई असफल बनाउन षड्यन्त्र भइरहेको बताएका छन्। मंगलबार कर्णाली प्रदेशसभा स्थापना दिवसको अवसरमा संसद सचिवालयद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले विकास निर्माणका काम हुन नदिएर आफूलाई असफल पार्न खोजेको बताए। आफूलाई असफल बनाउन खोजिएको कुरा मुख्यमन्त्री शाहीले स्पष्ट रुपमा खुलाएनन्। कर्णालीको विकासको सन्द