Tag: laxman shahi

नेपाली कांग्रेस जुम्लाकाे सचिवमा लक्ष्मण शाही विजयी

नेपाली कांग्रेस जुम्लाकाे सचिवमा लक्ष्मण शाही विजयी

   
काठमाडौँ। नेपाली कांग्रेस जुम्लाको पार्टी सचिवमा लक्ष्मण शाही विजयी भएका छन्। जिल्ला कार्यसमिति चयनबारे सहमति नजुटेपछि निर्वाचनमा होमिएको जुम्ला कांग्रेसको सचिवमा युवा नेता शाही विजयी भएका हुन्। नेता शाही पौडेल टिम निकट छन्। त्यस्तै नेपाली कांग्रेस जुम्लाको सातौं जिल्ला अधिवेशनबाट सभापतिमा संस्थापन पक्षका उम्मेद्वार कर्ण शाही विजयी भएका छन्। उपसभापतिमा कार्मा बुढा, र दिपक शाही र सचिव लक्ष्मण शाह
कांग्रेस जुम्लाको सचिवमा लक्ष्मण शाहीको उम्मेदारी

कांग्रेस जुम्लाको सचिवमा लक्ष्मण शाहीको उम्मेदारी

   
सुर्खेत। नेपाली कांग्रेस जुम्लाको सचिव पदका लागि युवा नेता लक्ष्मण शाहीले उम्मेदारी दिने भएका छन्। नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुखसमेत रहेका शाहीले सामाजिक सञ्जाल फेशबुकमार्फत आफू पार्टी सचिव पदका लागि उम्मेदार बनेको कुरा जानकारी गराएका छन्। नेता शाहीको स्टाटस निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ हो। शासनको विभिन्न तहमा जनताले आफ्नो प्रतिनिधि छनोट गर्ने उत्तम विधि नै निर्वाच
जुम्लामा सहमतिका आधारमा पालिका सभापति चयन

जुम्लामा सहमतिका आधारमा पालिका सभापति चयन

   
जुम्ला। जिल्लाका स्थानीय पालिकामा नेपाली कांग्रेसले सहमतिका आधारमा नेतृत्व चयन गरेको छ। नन्दनाथ नगरपालिकासहित सात वटै पालिकामा सहमतिका आधारमा सभापति चयन गरेको कांग्रेस नेता लक्ष्मण शाहीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्। नेता शाहीकाअनुसार चन्दननाथ नगरपालिका रवि थापा, हिमा गाउँपालिकाको सभापतिमा नरबहादुर शाही, सिँजा गाउँपालिकाको सभापतिमा गोबिन्द शर्मा, कन्कासुन्दरी गाउँपालिकामा लालु बुढा चयन
जुम्लाका ८ वटै स्थानीय तहमा सहमतिका लागि अपिल

जुम्लाका ८ वटै स्थानीय तहमा सहमतिका लागि अपिल

   
जुम्ला। नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले जुम्लाका ८ वटै स्थानीय तहमा सहमतिका आधारमा नेतृत्व चयन गर्न गर्न अनुरोध गरेका छन्। नेता शाहीले 'गुट होईन, संगठन निर्माण गरौ, तिक्तता होइन, मित्रता रोजौं, नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशन भब्यताका साथ सफल पारौं’ भन्ने नारालाई साकार पार्न जिल्लाका नेता कार्यकर्तालाई अनुरोध गरेका हुन्। कर्णाली सन्देशसँगको कुराकानीमा नेता शाही
जुम्लाका ६० वटै वडामा सहमतिका आधारमा नेतृत्व चयन

जुम्लाका ६० वटै वडामा सहमतिका आधारमा नेतृत्व चयन

   
जुम्ला। सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएको छ। यसै क्रममा जुम्लाका ६० वटै वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ। कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीका अनुसार शुक्रबार वडा अधिवेशन सहमतिका आधारमा सम्पन्न भएको हो। नेता शाहीले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘वडा तहदेखि अधिवेशनको प्रकृया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक सांगठनिक पिरामिड
‘नयाँ पुस्ताको आकर्षणमा कांग्रेसको भविष्य निधारण हुन्छ’

‘नयाँ पुस्ताको आकर्षणमा कांग्रेसको भविष्य निधारण हुन्छ’

   
जुम्ला। नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीले नयाँ पुस्ताको आकर्षणका आधारमा कांग्रेसको भविष्य निश्चित हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत पार्टीको १४औं महधिवेशनको अवसरमा शुभकामना व्यक्त गर्दै अघिल्लो पुस्ताको सम्मान, युवा पुस्ताको साथ र नयाँ पुस्ताको आर्कषणमा कांग्रेसको भविष्य निश्चित हुने बताएका हुन्। उनले सामाजिक सञ्जाल फेशकुमा लेखेका छन्, ‘लोकतन्त्रवादीको रगतले सिंचित रक्तरन्जित चारतार
देउवा सरकारले गर्नुपर्ने ३० काम: लक्ष्मण शाही

देउवा सरकारले गर्नुपर्ने ३० काम: लक्ष्मण शाही

   
काठमाडाैँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तापक्षीय गठबन्बनसहित केही अरु १६५ जना सांसदहरुको मत पाएका छन्। संसदमा विश्वासको मत पाएपछि समकक्षिहरुको बधाई पनि आइरहेको छ। एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका २२ जना सांसदले देउवालाई विश्वासको मत दिएपछि झण्डै दुई तिहाई नजिकको मत पाएर देउवा संसदको बाँकी समयका लागि प्रधानमन्त्री पक्का भएका छन्। देउवालाई अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरक
‘सहकार्य र सहमतिको आधारमा १४औं महाधिवेश सम्पन्न गरौं’

‘सहकार्य र सहमतिको आधारमा १४औं महाधिवेश सम्पन्न गरौं’

   
जुम्ला। नेपाली कांग्रेसका युवा नेता तथा जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले सहमति र सहकार्यका आधारमा आसन्न पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। आइतबार सामाजिक सञ्जाल फेशबुकमार्फत नेता शाहीले पार्टीको १४औं महाधिवेशनलाई सहकार्य र सहमतिको बाटोमार्फत सम्पन्न गर्न अनुरोध गरेका हुन्। उनले लेखेका छन्, ‘सहमति, सहकार्य,एकता, आजको आवश्यकता र अपरिहार्यता हो। कसले जित्छ ? कसले हार्
महारानी मार्गको शिलान्यास

महारानी मार्गको शिलान्यास

   
जुम्ला। चन्दननाथ नगरपालिका जुम्ला बजारस्थित रानीपोखरीबाट तिलानदीको रानीपटुकासम्म जोड्ने महारानी मार्गको शिलान्यास गरिएको छ। मंगलबार संविधान सभा सदस्य ललितजङ्ग शाहीले उक्त मार्गको सिलान्यास गरेका हुन्। सहरी बिकास तथा भवन निर्माण विभाग, सघन सहरी आयोजना जुम्लाको (३० लाख) आर्थिक सहयोगमा उक्त मार्ग निर्माण हुन लागेको हो। आगामी असार मसान्तसम्म निर्माण कार्यपूरा हुनेछ। शिलान्यास कार्यक्रममा नेपाली काङ
एमाले र माओवादीका २१ जना नेता कार्यकर्ता कांग्रेसमा

एमाले र माओवादीका २१ जना नेता कार्यकर्ता कांग्रेसमा

   
जुम्ला। नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरि २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीका अनुसार जिल्लाको हिमा गाउँपालिका वडा नम्बर ३ को चेमाको सम्पर्क कार्यालय उद्घाटनका कार्यक्रममा उक्त संख्यामा पार्टी परित्याग गरेका हुन्। यसरी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेहरुमा गोर्ख डाँगी, धनराज कामी, हर्क रोकाया, विष्णु रोकाया, तुल भण्डारी, कालि र