Tag: laxman bam

महेन्द्र शाही (राष्कोटी) को स्वरमा मार्मिक देउडा गीत (भिडियोसहित)

महेन्द्र शाही (राष्कोटी) को स्वरमा मार्मिक देउडा गीत (भिडियोसहित)

   
काठमाडौँ। देउडा गायक महेन्द्र शाही (राष्कोटी) को एकल स्वरमा नयाँ देउडा ठाडिभाका बजारमा आएको छ। कालिकोट जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम (पताँती कान्छा) को शब्द रहेको ‘महान मेरी आमा’ बोलको गीतको संगीत गायक शाहीले निर्माण गरेका हुन्। गायक, संगीतकार सुरेश शाहीको संगीत संयोजन रहेको गीतमा निरुतादेवी बम, लक्ष्मण बम, गौरीकला शाही (बम) लगायतको फिचरिङ रहेको छ। आशा शाहीको निर्देशनमा तया
अध्यक्ष बम जनताका समस्या बोकेर मेयर कहाँ पुगे

अध्यक्ष बम जनताका समस्या बोकेर मेयर कहाँ पुगे

   
कालीकोट। जिल्लाको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बम कैलाली जिल्लाको लम्की चुहाँ नगरपालिकाको कार्यालय पुगेका छन्। मंगलबार नपामा बस्ने कालिकोटे नागरिकको गुनासो र माग लिएर लम्की चुहाँ नगरपालिकाका प्रमुख महादेव बजगाईंलाई भेटेका हुन्। लामो समदेखि कालीकोट जिल्लाबाट बसाई सराई गरेर लम्कीमा बसोबास गरिरहेका जनताहरुका मागहरु लिएर अध्यक्ष बम नगरप्रमुख समक्ष गएका हुन्। अध्यक्ष बमले लम्कीमा बस्ने का
अध्यक्ष बमद्वारा जनधनको क्षतीप्रति दुःख व्यक्त

अध्यक्ष बमद्वारा जनधनको क्षतीप्रति दुःख व्यक्त

   
कालिकोट। निरन्तरको बाढी र पहिरोमा परी ज्यान गुमाएकाहरुप्रति पलाँता गापाका अध्यक्ष लक्ष्मण बमले दुःख व्यक्त गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘साउन १५ को पहिरोमा परी गापा वडा नम्बर ८ का कलम रोकायसँगै जिल्लाभरी पहिरोमा परेर ठूलो जनधनको क्षती भएकोप्रति हामीलाई स्तब्ध बनाएको छ।’ साथै उनले कार्यविधि अनुरुप गापामा भएको जनधनको क्षतीमा सहयोग गरिने बताएका छन्। विज्ञप्तिमा भनिएको
पलाँता गापाद्वारा चार सय ३१ जना कर्मचारी पुनर्वहाली

पलाँता गापाद्वारा चार सय ३१ जना कर्मचारी पुनर्वहाली

   
file photo कालिकोट। जिल्लाको पलाँता गाउँपालिकामा करार सम्झौतालाई आधार मानेर वर्खास्त गरिएका कर्मचारीहरुलाई पुनर्वहाली गरिएको छ। गापा अध्यक्ष लक्ष्मण बम (पलाँती कान्छा) का अनुसार विभिन्न क्षेत्रका गरी कुल चार सय ३१ जना कर्मचारीलाई गापा कार्यपालिकाबाट निरन्तरता दिने निर्णय भएको छ। जसमा शिक्षा तर्फ सबैभन्दा धेरै ६७ जना, स्वास्थ्यम ३१ जना, विद्युतमा१४, रेडियोमा ९ जना, कृषिमा ४ जना, भेटेरेनरि ३ जना
पलाँता गापामा जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा

पलाँता गापामा जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा

   
कालिकोट। जिल्लाको पलाँता गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको गापा अध्यक्ष लक्ष्मण बमले कर्णाली सन्देशलाई जानकारी दिएका छन्। २५औं जनयुद्ध दिवसको सन्दर्भ पारेर पलाँतामा खेलकुद कार्यक्रमसमेत आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष बमको भनाई छ। जनयुद्धका शहीदहरुको सम्झनामा गाउँपालिकाले गत वर्षदेखी निरा स्मृति कप स
व्यक्तिभन्दा राज्य बलियो हो भन्ने कुरा पलाँता सरकारले पुष्ठि गरेको छ: अध्यक्ष बम

व्यक्तिभन्दा राज्य बलियो हो भन्ने कुरा पलाँता सरकारले पुष्ठि गरेको छ: अध्यक्ष बम

   
कालिकोट। जिल्लाको पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले राज्यभन्दा व्यक्ति बलियो बन्ने अवस्था हटेको स्पष्ट पारेका छन्। शुक्रबार साँझ रेडियो पलाँता आवाजबाट प्रसारण हुने ‘पलाँता वहस’ नामक कार्यक्रममा बोल्दै अध्यक्ष बमले यस्तो बताएका हुन्। उनले भनेका छन, ‘परिर्वतनको मुलधारमा उभिएका कालिकोट र पलाँताबासीलाई म एउटा कुरा भन्छु, हिजोका दिनमा राज्यभन्दा व्यक्ति बलियो र पहुँचमा रहेको पाइन्थ्यो। अबका दिन