Tag: lalit jaishi

प्रहरीको नियन्त्रणमा स्ववियु सभापति जैशी

प्रहरीको नियन्त्रणमा स्ववियु सभापति जैशी

   
माघ १८, नेपालगंज  कैलालीको लम्कीचुहा नगरपालिका ६ मा भएको मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राती १२ बजे से २ प १८५० नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुदा स्थानीय २२ बर्षीय मायाराम चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । चौधरीको मृत्यु पछि स्थानिय र आफन्तहरुले राजमार्ग अवरुद्ध पारेका छन । राजमार्ग अवरुद्ध गरी प्रर्दशन गरिरहेको लम्की बहुमुखी क्याम्पसका स्ववियु सभाप