Tag: kp sharma oli

नेकपाको एकता महाधिवेशन चैत २५ देखि ३० गतेसम्म

नेकपाको एकता महाधिवेशन चैत २५ देखि ३० गतेसम्म

   
काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ। त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले त्यस्तै केपी शर्मा ओलीलाई सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्ने प्रस्ताव पास गरेको छ। अध्यक्षद्धयको प्
आगामी निर्वाचनमा नेकपाले स्पष्ट दुई तिहाई मत ल्याउछ: प्रधानमन्त्री ओली

आगामी निर्वाचनमा नेकपाले स्पष्ट दुई तिहाई मत ल्याउछ: प्रधानमन्त्री ओली

   
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपाले स्पष्ट दुई तिहाई मत ल्याउने दाबी गरेका छन्। राजधानीको सभा गृहमा अखिल नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली यस्ताे दाबी गरेका हुन्। प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारका राम्रा कामको समेत आलोचना गरेको भन्दै यस्तो दाबी गरेका हुन्। उनले भने, ‘सरकारका राम्रा कामलाई कांग्रेसले नकारात्मक रुपमा प्रचार
गायक पंगेनीका पिताको निधनप्रति प्रधानमन्त्रीको समवेदना

गायक पंगेनीका पिताको निधनप्रति प्रधानमन्त्रीको समवेदना

   
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकप्रिय गायक बद्री पंगेनीका पिता बोधराज पंगेनीको निधनप्रति समवेदना प्रकट गरेका छन्। गायक पंगेनीका पिता बोधराजको सोमबार ७० वर्षको उमेरमा काठमाडौँमा निधन भएको थियो। प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,‘लोकप्रिय लोकगायक तथा लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनीका पिता बोधराज पंगेनीको निधनले मलाई अत्यन्त दुःख लागेको छ।'
नेकपाको संघीयता मर्म विरोधि निर्देशन र हेटौँडा हुँदै हुँदैन

नेकपाको संघीयता मर्म विरोधि निर्देशन र हेटौँडा हुँदै हुँदैन

   
काठमाडौँ। हेटौँडालाई प्रदेश ३ को राजधानी तोक्ने निर्देशन दिने नेकपा सचिवालयको निर्णयप्रति सोही पार्टीका सांसदहरुले विरोध जनाएका छन्। निर्णयले संविधान र संघीयतामाथि प्रहार गरेको आरोप लगाउँदै उनीहरुले उक्त निर्णय नमान्ने चेतावनी दिएका छन् । उनीहरुले यसलाई विधि र प्रक्रिया मिचेर गरिएको निर्णयको संज्ञा दिएका छन्। संघीयतालाई व्यावहारिक अनुभूत हुने गरी प्रदेश नम्बर ३ को पहिचना र संस्कृतिका आधारमा नामाक