Tag: kp oli

भीम रावलले ओके भनेपछि ओली ढुक्क

भीम रावलले ओके भनेपछि ओली ढुक्क

   
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा भोटिङ मेसिनप्रति ढुक्क रहेको बताएका छन्। पत्रकारहरूसँग मंगलबार कुरा गर्दै अध्यक्ष ओलीले भीम रावल ढुक्क भएपछि आफू पनि ढुक्क रहेको बताए। ‘भीम रावलजीले भोटिङ ओके छ भनेपछि म पनि ढुक्क छु’, उनले भने। तर, आफूले मेसिन नचलाएको ओलीको भनाइ छ। एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ।
महाधिवेशनको पूर्वसन्ध्यामा एमालेमा फेरी विद्रोहको संकेत

महाधिवेशनको पूर्वसन्ध्यामा एमालेमा फेरी विद्रोहको संकेत

   
काठमाडौँ। नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निमार्ण गरेका माधवकुमार नेपाल आजभाेलि देश ब्यापि संगठन निर्माणमा खटिरहेका छन्। गत भदौ ९ गते निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको नेकपा (एकीकृत समाजवादी) को पक्षमा देशभर लहर चलेको उक्त पार्टीका नेता कार्यकर्ताहरुले दाबी गरिरहेका छन्। तर, यता एमाले पार्टीको आसन्न १०औं महाधिवेशनकाे पूर्वसन्ध्यामा एकसाथ दुईवटा विद्रोहका संकेत देखा परेका छन्। एमालेक
ओली अहंकारका कारण केन्द्रदेखि प्रदेशसम्मका सरकार शून्यमा

ओली अहंकारका कारण केन्द्रदेखि प्रदेशसम्मका सरकार शून्यमा

   
काठमाडौँ। नेकपा एमाले केन्द्रदेखि प्रदेश सरकारहरुमा सुन्य अवस्थामा पुगेको छ। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै एमाले अब ७ वटै प्रदेशहरुमा प्रतिपक्षीमा पुगेको छ। विगतमा केन्द्रदेखि ६ प्रदेशमा बहुमत सरकारको नेतृत्व गरेको एमाले प्रतिपक्षमा पुगेको हो। केपी शर्मा ओलीविरुद्ध तत्कालीन नेकपाका प्रचण्ड र माधवकुमार नेपाल एकजुट भई लागेपछि अहिलेको अवस्थासम्म देश पुगेको हो। नेकपा विभाज
माओवादीकै सहयोगमा प्रधानमन्त्री भएका ओलीले ठूला कुरा गर्ने ?

माओवादीकै सहयोगमा प्रधानमन्त्री भएका ओलीले ठूला कुरा गर्ने ?

   
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएकी छन्। माओवादी केन्द्रकै सहयोगमा ओली दुई पटक प्रधानमन्त्री भए पनि उनले ठूलो कुरा गर्दै हिँडेको दाहालको भनाइ छ। ‘इतिहासमा दुई पटक प्रधानमन्त्री माओवादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला’, दाहालले ओलीप्रति कटाक्ष गर्दै स
‘केपी ओली लाज मान्दैनन्’

‘केपी ओली लाज मान्दैनन्’

   
केपी ओली लाज मान्दैनन्। केन्द्रिय सत्ता गयो, लाज मानेनन्। सबै प्रदेश सरकारहरु ढले, लाज मानेनन्। पार्टी बिभाजित भयो, लाज मानेनन्। सबै सूचकांकहरुले बताईरहेका छ्न, आउने निर्वाचनबाट उनी, राष्ट्रिय राजनीतिबाट बिदा हुदैछ्न्। तर, पनि उनी निर्धक्क छन्। किनकी, उनी लाज मान्दैनन्।
प्रतिनिधिसभा विघटन गरेकोमा ओलीलाई कारबाही गर्नुपर्ने आवाज

प्रतिनिधिसभा विघटन गरेकोमा ओलीलाई कारबाही गर्नुपर्ने आवाज

   
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ। पार्टीमा छलफल नै नगरी दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको हो। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय कमिटी बैठकमा सहभागी ते
ओलीको अर्को राष्ट्रघात: तल्लो अरुण सुटुक्क भारतको झोलामा

ओलीको अर्को राष्ट्रघात: तल्लो अरुण सुटुक्क भारतको झोलामा

   
काठमाडौँ। नेपालले दशैं आसपासमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक राख्ने प्रस्ताव गरेको छ। साँझको पिक आवरमा साढे २०० मेगावाटसम्म बिजुली खेर जान थालेपछि नेपाल विद्युत प्राधिकरणले यसको खपतको लागि भारतीय विद्युत बजार प्रवेश नगरी भएको छैन। तर, पछिल्लो पटक तल्लो अरुण जलविद्युत आयोजना सहजै सुम्पिएपछि भारतसँग ऊर्जा बजार खुलाउने ‘नोगेसियसन’को बलियो आधार गुम्न पुगेको छ। आफ्नो हात माथि पारेको भारतले विद्युत
अष्टलक्ष्मीले माधव नेपाललाई सम्झिएपछि ओली फायर

अष्टलक्ष्मीले माधव नेपाललाई सम्झिएपछि ओली फायर

   
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन्। उनले पार्टीमा गुटबन्दीमात्र गरेको उनले बताए। काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेकै फर्किन आग्रह गरेकी थिइन्। नेता नेपाल आफूहरुको नेता भएको, एमाले बनाउन जीवन दिएको भन्दै उनले भनेकी थिइन्, ‘एक पटक मनमनम
‘गठबन्धनको सरकारले भत्काउन मात्रै जानेको छ’

‘गठबन्धनको सरकारले भत्काउन मात्रै जानेको छ’

   
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले भत्काउन मात्रै जानेको बनाउन नजानेको बताएका छन्। बुधबार बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले घण्टाघर बनाउने भनेर गरेको घोषणा हास्यास्पद भएको टिप्पणी गरे। ‘यिनीहरुले घण्टाघर बनाउँछन् रे, यिनीहरुले बनाउँदैनन् भत्काउन मात्रै जानेका छन्, यिनीहरुले भत्काए भने पनि हामी बनाउँछौ घण्टाघर’ ओलीको भनाइ
प्रचण्ड धोकेबाज नेता हुन्: अध्यक्ष ओली

प्रचण्ड धोकेबाज नेता हुन्: अध्यक्ष ओली

   
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धोकेबाज नेताको संज्ञा दिएका ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कमरेड नभएको टिप्पणी गरे। मंगलार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई चोइटिए