Tag: kathmandu

यस्तो छ, ८ महिनामा थानकोट-चित्लाङ सडकको प्रगति

यस्तो छ, ८ महिनामा थानकोट-चित्लाङ सडकको प्रगति

   
काठमाडौँ। स्थानीयको निरन्तरको निगरानी र सहजीकरणपछि थानकोट—चित्लाङ सडक स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको छ। मुकवानपुरको थाहा नगरपालिका ९ चित्लाङलगायत उत्तरी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने यो सडक निर्माणमा ढिला सुस्ति भएपछि स्थानीयले निर्माण कम्पनी र आयोजना कार्यालयलाई दबाब दिएका थिए। स्थानीय समेतको सहभागितामा बनाइएको सरोकार समितिका सदस्यहरु आलोपालो गरेर सडक निर्माण स्थलमा गएर कुर्ने
काठमाडौँ उपत्यकाको वायु अत्यन्तै घातक

काठमाडौँ उपत्यकाको वायु अत्यन्तै घातक

   
काठमाडौँ। उपत्यकाको वायुको गुणस्तर मानव स्वास्थ्यलाई अत्यन्तै घातक देखिएको छ। विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३०० भन्दा बढी भए घातक भनेको छ। उपत्यकामा शुक्रबार एक्यूआई सबैभन्दा बढी भैंसेपाटीमा ३१४ पुगेको छ। यसबाट तात्कालिक मात्रै होइन, दीर्घकालिक स्वास्थ्य समस्या निम्तिने जोखिम रहेकाले सजग हुन विज्ञहरूले आग्रह गरेका छन्। डढेलोको धुवाँ मिसिएको प्रदूषणले शरीरका सबै अंगलाई अ
काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा

काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा

   
काठमाडौँ। अन्ततः सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा जारी गर्ने भएको छ। उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन्। उपत्यकमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासन उक्त निर्णय गर्नेमा पुगेको बुझिन्छ। आजमात्रै उपत्
न्युरोडका ब्यापारी र समितिका सदस्यबीच विवाद

न्युरोडका ब्यापारी र समितिका सदस्यबीच विवाद

   
काठमाडौँ। कोरोना महामारीलाई दृष्टिगत गर्दै सरकारले उपत्यकामा दुई हप्ताको लागि सटडाउन गर्ने निर्णय गर्यो। तर, उपत्यकामा ब्यापारीहरुले सरकारको आदेशलाई अवज्ञा गर्दै पसलहरु सञ्चालन गरिरहेका छन्। राजधानीको न्युरोडमा मंगलबार काठमाडौँ महानगरपालिका-२२ को ब्यापार संघका प्रतिनिधि र स्थानीय क्लवहरुबी बुधबारबाट पसलहरु बन्द गर्ने सहमति भएको थियो। तर, सहमति विपरित ब्यापारीहरुले पसल बन्द नगरेपछि तनाव सिर्जना भए
काठमाडौँ उपत्यका कोरोना भाइरसको उच्च जोखिममा

काठमाडौँ उपत्यका कोरोना भाइरसको उच्च जोखिममा

   
काठमाडौँ। तराईका केही जिल्लासँगै काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो । विगतभन्दा अहिले मानिसले लाप
साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ प्रवेश निषेध

साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ प्रवेश निषेध

   
काठमाडौँ। गृहमन्त्रालयले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ। बिहीबार एक विज्ञप्ति जारी गरेर गृहमन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो। मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार (साउन १५) देखि नै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको आवागमन पूर्ण बन्द गराइनेछ। उपत्यका बाहिरका जिल्ला प्रशासन कार